राष्ट्रिय सभा निर्वाचन : प्रदेशका निर्वाचन अधिकृतहरुको कार्यालयमा पुग्यो मतपत्र

काठमाडौं, ५ माघ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि  प्रदेशका निर्वाचन अधिकृतहरुको कार्यालयमा मतपत्र पुर्‍याइएको छ । यही ११ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातै प्रदेशका निर्वाचन अधिकृतहरुको कार्यालयमा...

मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी ३२ वर्षपछि पक्राउ

काठमाडौं, ५ माघ । मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी धादिङ मेत्रावती गाउँपालिका-२ स्थायी वतन भएका ५७ वर्षीय वीर बहादुर तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।   पीडितलाई ब्रुनाई पठाईदिने...

भारत लैजाँदै गरेकी १७ वर्षीया किशोरीको उद्धार

बर्दिया, ५ माघ । बाँसगढी नगरपालिका–३ कि १७ वर्षीया एक किशोरीलाई ललाई फकाई भारत पुर्‍याइएकोमा भारतीय सुरक्षा बल एसएसबीले उद्धार गरेको छ। एसएसबी ५९औं बाहिनी लौकाहीले किशोरी र दुई युवालाई...

यस वर्षको ‘ गोविन्द वियोगी पत्रकारिता पुरस्कार’ बरिष्ठ पत्रकार भण्डारीले पाउने

काठमाडौँ- यस वर्षको ‘ गोविन्द वियोगी पत्रकारिता पुरस्कार’ योहो टेलिभिजनका समाचार प्रमुख जीवराम भण्डारीले पाउने भएका छन् । आइतवार सम्पादक समाज नेपालको केन्द्रीय समितिको बैठकले यस वर्षको ‘ गोविन्द वियोगी...

बोक्सी आरोपमा काकाको हत्या गरी फरार भएका दुईजना पक्राउ

काठमाडौं –  बोक्सी आरोपमा कुटपिट गरी हत्या गरेको पन्ध्र वर्ष पुरानो घटनामा दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रे रोशी गाउँपालिका-३ का ४४ वर्षीय टंकबहादुर मगर र ४२ वर्षीय सन्तबहादुर...

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – सुनचाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनचाँदीको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख...

क्षेत्रपाटीबाट हुण्डी व्यापारी अग्रवाल पक्राउ, थप अनुसन्धान भइरहेको छ: प्रहरी

काठमाडौं – हुण्डी तथा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा व्यापारी नरेश अग्रवालसहित चार जना पक्राउ परेका छन्। क्षेत्रपाटीबाट अग्रवाल र अन्य तीन जनालाई न्युरोडलगायत क्षेत्रबाट पक्राउ गरिएको राजश्व अनुसन्धान विभागका महानिर्देशक...

राजमार्गका ठुला होटल पनि मौलाउँदै यौन धन्दा

रौतहट – पूर्वपश्चिम राजमार्गमा पर्ने मधेस प्रदेशका होटलहरूमा अवैध क्रियाकलाप मौलाउँदै जान थालेको गुनासो बढ्दै जान थालेको छ । राजमार्गका होटलहरूमा व्यवसायिक रूपमा यौन व्यवसाय सुरु भएको भन्दै स्थानीय स्तरमा...

दार्चुला बस दुर्घटना: घाइते १५ जनाको पहिचान खुल्यो, ४ जनालाई रेफर

दार्चुला – दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको दिवा बस दुर्घटना हुदा घाइते १५ जनाको पहिचान खुलेको छ । दार्चुला सदरमुकाम खलंगाबाट महेन्द्रनगरका लागि छुटेको महाकाली यातायात प्रा.लि.को सू.प्र.प्र.०२ ००१ ख १०३१...

धितोपत्र बोर्डले अध्यक्ष सिफारिस गर्दै

काठमाडौं, माघ ५। सरकारले धितोपत्र बोर्डको अध्यक्ष सिफारिस गर्न तीन सदस्यीय समिति गठन गरेको छ । बोर्डका अनुसार अध्यक्ष रमेश हमालको कार्यकाल पुस २० गते सकिएपछि नयाँ अध्यक्ष चयन हुन...

बहुला स्यालको टोकाइबाट महिला, बालबालिकासहित १२जना घाइते

सञ्जय मिश्रा रौतहट ५  माघ। बहुला स्यालको टोकाई बाट रौतहटको गढीमाई नगरक्षेत्र अन्तर्गत महिला बालबालिकासहित १२ जना मानिस घाइते भएका छन्। घाइतेमध्ये गम्भीर अवस्थामा रहेकी एकजना महिलालाई वीरगंज रेफर गरिएको...

सिरहा प्रशासन कार्यालयमै मिटरब्याज पीडित र साहुबीच कुटाकुट

सिरहा – जिल्ला प्रशासन कार्यालय सिरहामा ऋणी र साहुबीच कुटपिट  भएको छ। सिरहा नगरपालिका ९ का सुबोध नारायण गोइतलाई मिटरब्याज ऋण लिएकाहरूको समूहले कुटपिट गरेको हो। कुटपीटमा संलग्न रहेको आरोपमा...