मनसुनजन्य विपद्का कारण जेठ यता ९७ जनाको मृत्यु

काठमाडौं – मनसुनजन्य विपद्का दुई महिनामा देशभर ९७ जनाको ज्यान गएको छ । यस वर्ष १८ जेठबाट नेपालमा मनसुन हो । सो मितियता १८ साउनसम्मको दुई महिनाको अवधिमा मनसुनजन्य विपद्का...

करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु

kaसप्तरी – सप्तरीमा बुधबार करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु भएको छ । कञ्चनपुर नगरपालिकामा गए राति करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनरुप–६ का ४०...

स्रोत नखुलेको ४९ लाख ५० हजारसहित एक जना पक्राउ

काठमाडौंको बौद्धस्थित तिनचुलीबाट स्रोत नखुलेको ४९ लाख ५० हजारसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा घर भएका धावा घ्याल्सेन छन् । धावा घ्याल्सेनको साथबाट ३२ लाख र...

बिद्युत सट भएर घरमा आगलागि हुँदा नगद सहित लाखौको क्षति

देबराज पाध्याय बाजुरा – बाजुरा जिल्लाको बडिमालिका नगरपालिका–८ रतुडामा रहेको एक घरमा बिद्युत सट भएर आगजनी भएको छ । बुधबार बिहान बडिमालिका नगरपालिका वाड नं. ८ का कालु कडायतको घरमा...

८ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा २९ वर्षीया युवक पक्राउ

दाङ – दाङमा आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका–५ का २९ वर्षका चमन बिक रहेको ईलाका प्रहरी कर्यालय तुलसीपुरका डीएसपी श्यामु...

सप्तकोसी नदी बस्तीमा पसेपछि नौ सय बढी परिवारलाई सुरक्षित ठाउँमा सारियो

काठमाडौं – उदयपुरमा सप्तकोसी नदी मानव बस्तीमा पसेपछि विचल्ली भएको छ । मानव वस्तीमा नै बाढी पसेपछि त्यसबाट प्रभावित भएका नौ सयभन्दा बढी परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । केहिलाई...

मुग्लिन नारायणगढ सडकखण्ड झण्डै ८ घण्टापछि खुल्यो

काठमाडाैं – पहिरो पन्छाएपछि मुग्लिन-नारायणगढ सडकखण्ड खुलेको छ । पहिरो खसेको झण्डै ८ घण्टापछि सडक सूचारु भएको हो । सडकमा गएराति र अस्ति सोमबार रातिदेखिका केही गाडी रोकिएकाले लामो जाम...

श्वेतगंगा हाइड्रोपावरको आईपीओ बाँडफाँट, तपाइलाई पर्‍यो की परेन ? यसरी हेर्नुहोस् ।

काठमाडौँ – श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो। कम्पनीले साउन ४ गतेदेखि जारी पूँजी १...

गोसाइँकुण्ड मेलालाई लक्षित गरेर खाद्य सामग्री ढुवानी

रसुवा – पवित्र तीर्थस्थल गोसाइँकुण्ड आउने यात्रुका लागि भोजनको व्यवस्था मिलाउन खाद्य सामग्री ढुवानी गरिएको छ । भक्तजनको आगमन सुरू भएसँगै धुन्चे तथा स्याफ्रु बेँसी बजारबाट दाल, चामल, नुन, तेल,...

अभियान लघुवित्तको आइपीओमा आजदेखि आवेदन दिन सकिने, कति कित्ताका लागि दिने आवेदन ?

काठमाडौँ – अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (साउन १८ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य भएका ९ करोड ७५ लाख रुपैयाँ...

प्रहरी बुट खरिदमा ६ करोड घोटला

काठमाडौं – नेपाल प्रहरीले डिएसएम बुट खरिद गर्दा बजार मूल्यभन्दा दोब्बर मूल्य तिरेको पाइएको छ । कर्नवाल बिजनेस ट्रेडर्सको नाममा मोर्डन सुज लिमिटेडबाट उत्पादित फाइटर सुज किन्दा दोब्बर मूल्य परेको...

आगामी तीन दिनसम्म देशकाअधिकांश स्थानमा भारी वर्षा हुने

काठमाडौँ – मनसुनको न्यून चापीय रेखा पश्चिमी भू(भागमा सरदर स्थान भन्दा केही उत्तरतिर र पूर्वी भू-भागमा सरदर स्थानमा अवस्थित रहेकाले अझै केही दिन भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखा जनाएको...