नुवाकोटको बेलकोटगढी आसपासलाई केन्द्रबिन्दु बनाएर आज बिहान ५.३ रेक्टर स्केलको भुकम्प

काठमाडौँ –  (अपडेट) नुवाकोटको बेलकोटगढी आसपासलाई केन्द्रबिन्दु बनाएर आज बिहान पराकम्प गएको छ । बिहान ५ बजेर २६ मिनेटमा ५ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा...

काठमाण्डौमा विहनै भूकम्पको धक्का महसुस, थाहा पाउनु भयो ?

काठमाण्डौ – काठमाण्डौमा भूकम्पको धक्का महसुस भएको छ ।  शनिबार बिहान ५ बजेर २६ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । रातिदेखि नै पानी पनि परिरहेको छ ।

दार्चुलाका २ विद्यालयमा ‘मातृभूमि छात्रवृत्ति कार्यक्रम’का लागि ११/११ लाखको अक्षयकोष स्थापना गर्ने जोशीको घोषणा

काठमाडौँ – समाजसेवी धर्मानन्द जोशीले ‘मातृभूमि छात्रवृत्ति कार्यक्रम’ संचालनका लागि अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् । मंगलबार जोशीले उपहारखबरसँग कुराकानी गर्दै ‘मातृभूमि छात्रवृत्ति कार्यक्रम’ संचालनका लागि अक्षयकोष स्थापना गर्ने...

अर्किड आइडलको नवौँ संस्करण सुरु

काठमाडौँ – अर्किड प्युपल सेकेन्डरी स्कुलले अर्किड आइडल नृत्य प्रतियोगिताको आयोजना गरेको छ । मंगलबार राजधानीको गोठाटारमा अवस्थित अर्किड प्युपल सेकेन्डरी स्कुलमा नवौँ सिजनको अर्किड आइडल नृत्य प्रतियोगिताको सुरुवात गरिएको...

कोरोना संक्रमण बढ्दो, एकै दिन ९१२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४९१ जनाको परीक्षणमा...

पब्लिक युथ क्याम्पसका सहायक क्याम्पस प्रमुख झामाथि भएको आक्रमण ‘निन्दनीय’– एन प्याब्सन

काठमाडौँ – पब्लिक युथ क्याम्पस धनुषाका सहायक क्याम्पस प्रमुख भूप नारायण झा माथि भएको सांघातिक आक्रमणमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन)ले आपत्ति जनाएको छ । शुक्रबार...

नियमित वर्षा हुन थालेपछि तटीय क्षेत्रका नागरिक त्रासमा

गत वर्ष कात्तिकमा आएको बाढीमा घर खेत गुमाएका कैलालीका तटीय क्षेत्रका नागरिक नियमित वर्षा हुन थालेपछि त्रासमा छन् । वर्षा नियमित र नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका नागरिक रातिको...

जापानमा रोजगारी दिने सहमति

काठमाडौं – नेपाली युवालाई जापानमा रोजगारी दिने सम्बन्धमा नेपाल र जापानका अधिकारीबीच सहमति भएको छ । नेपाल र जापान सरकारका प्रतिनिधि सम्मिलित संयुक्त समितिको बिहीबार काठमाडौँमा बसेको बैठकले उच्च सीपयुक्त...

दशैंअघि भारतबाट चिनी र गहुँ आयात गर्ने तयारी

काठमाडौं – सरकारले भारतबाट चिनी र गहुँ आयात गर्न व्यवसायीलाई अनुमति दिने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतबाट गहुँ र चिनी आयातका लागि व्यवसायीलाई अनुमति दिने तयारी...

सुदूरपश्चिमका केहि स्थानमा भारी वर्षा, उपत्यकामा दिउँसाे पानी पर्ने, देशभरको मौसम कस्तो ?

काठमाडौँ – आज देशभर मौसम बदली भई काठमाडौं उपत्यकासहित केही स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले (शुक्रबार बिहान) गण्डकी, कर्णाली र...

अर्थसचिव मरासिनीको सरुवा, राजस्व सचिव पुष्करलाई अर्थसचिवको समेत जिम्मेवारी

काठमाडौं – सरकारले अर्थ सचिवको जिम्मेवारी तत्कालका लागि कृष्णहरि पुष्करलाई दिएको छ । राजस्व सचिव समेत रकेा पुष्करले अर्को सचिव नआइन्जेलसम्म दुबै सचिवको रुपमा काम गर्ने भएका छन् । बिहीबार...

पुनः म्यादी प्रहरीको भर्ना खुल्ने, स्थानीय चुनावमा खटिएकालाई प्राथमिकता

काठमाडौं – मंसिर ४ गते हुने चुनावका लागि सरकारले म्यादी प्रहरीको भर्ना फेरि खुलाउने भएको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि चार सुरक्षा संयन्त्रका जनशक्ति मात्रै पर्याप्त...