कुरिनटारमा गोताखोर तालिम सम्पन्न, छोटो समयमै सशस्त्रको उत्कृष्ट काम : गृहमन्त्री खाण

चितवन – नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा गोताखोर तालिम सम्पन्न भएको छ । शनिवार चितवनको इच्छाकामना–४ स्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा उक्त तालिमको समापन गरिएको...

त्रिशुली थ्री ए को प्रसारण लाइनमा चढेका व्यक्तिको करिब ८ घण्टापछि उद्धार गरियो

काठमाडौं – नुवाकोटको ककनी गाउँपालिकामा त्रिशुली थ्री ए को प्रसारण लाइनमा चढेका व्यक्तिलाई करिब ८ घण्टापछि उद्धार गरिएको छ । नेपाली सेनाको रेञ्जर गणको उद्धार टोलीले उनलाई प्रसारण लाइनमै नियन्त्रणमा...

प्रथम हाइली एसईई कप २०७९को उपाधी अर्किड स्कुललाई

काठमाडौँ – हाइली स्कुलले आयोजना गरेको प्रथम हाइली एसईई कप (छात्र) २०७९को उपाधि गोठाटार स्थित अर्किड स्कुलले जितेको छ । गोठाटारमा रहेको हाइली स्कुलको मैदानमा भएको खेलमा अर्किड प्युपल सेकेण्डरी...

दार्चुलाको शैल्यशिखर–६ मा एक पुरुष मृत फेला, अनुसन्धान गर्दै प्रहरी

दार्चुला – दार्चुलामा एक जना पुरुष मृत फेला परेका छन् । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ पनेबाँजमा एक पुरुष मृत फेला परेका हुन् । महाकाली लोकमार्गको गोकुलेश्वर दार्चुला सडक...

उच्च भोल्टेज क्षमताको प्रसारण लाइनमा मान्छे चढेपछि ६५ मेगावाट बिजुली बन्द

काठमाडौँ — नुवाकोटको ककनी गाउँपालिका ७ मा उच्च भोल्टेज क्षमताको प्रसारण लाइनमा मान्छे चढेपछि देशभरको विद्युत् व्यवस्थापन प्रणाली अस्तव्यस्त भएको छ । नेपाल विद्युत् प्राधिकरणकाअनुसार बिहान ११ बजेदेखि करिब ६५...

७४ वर्षीय ठुलो बुवाले २१ वर्षीया भतिजिलाई खेतबारीमा गरे बलात्कार

बर्दिया – बर्दियामा एक युवती आफ्नै ७४ वर्षीय ठुलो बाबुबाट बलात्कारको शिकार भएकी छिन् । जिल्लाको मधुवन नगरपालिकाकी २१ वर्षीया युवतीलाई आफ्नै ७४ वर्षीया ठुलो बाबुले खेतबारीमा जबरजस्ती हाडनाता करणी...

दार्चुलाको मालिकार्जुनले टुहुरा, विपन्न र एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने

काठमाडौँ – दार्चुलाको मालिकार्जुन गाउँपालिकाले गाउँपालिकाभित्रका टुहुरा, विपिन्न र जनआन्दोलनका सहिद परिवारका बालबालिकालाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ । गाउँ कार्यपालिकाको पहिलो बैठकले गाउँपालिकाभित्रका टुहुरा, विपिन्न र जनआन्दोलनका सहिद...

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान !

काठमाडौँ – मनसुन भित्रिएसँगै नेपालका पूर्वी र मध्य भागमा नियमितजसो वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार २२ जेठमा पूर्वी नेपालबाट प्रवेश गरेको मनसुनी वायु देशभर फैलने क्रममा...

भक्तपुरको चाँगुनारायण केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प

काठमाडौं – काठमाडौं उपत्यकामा भूकम्पको ठुलो धक्का महशुस गरिएको छ । शनिवार बिहान  २ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो । भक्तपुरको चाँगुनारायण केन्द्रबिन्दु बनाएर ४.८ रेक्टर स्केलको...

राति भूकम्पको ठुलो धक्का महशुस

काठमाडौं – काठमाडौं उपत्यकामा भूकम्पको ठुलो धक्का महशुस गरिएको छ । शनिवार बिहान  २ बजेर २६ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो । धक्का महशुस भएपछि स्थानीय त्रसित हुनुका साथै...

मूल्यवृद्धि ७ दशमलव ८७ प्रतिशत पुग्यो, अर्थतन्त्रका सूचक नकारात्मकतर्फ

काठमाडौँ  – देशमा मूल्यवृद्धि झनै बढेको छ । राष्ट्र बैंकले पछिल्लो पटक सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाखमा वार्षिक विन्दुगत मूल्यवृद्धि सात दशमलव ८७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा...

४ प्रदेशमा फैलियो मनसुन, सुदूरपश्चिममा कहिले पुग्छ ?

काठमाडौँ – गएको आइतवार नेपाल प्रवेश गरेको मनसुन प्रदेश १, मधेस, बाग्मती हुँदै गण्डकीसम्म पुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका बाँकी प्रदेशमा केही दिनभित्रै...