कन्सल्टेन्सी सञ्चालकले एक किशोरीलाई बेहोस हुने औषधि खुवाएर बलात्कार गरेको सार्वजनिक

काठमाडौँ – मिस ग्लोबल इन्टरनेसनल -२०१४ मा सहभागी एक प्रतियोगीले पाण्डे थर भएका एक कन्सल्टेन्सी सञ्चालकले आफूलाई बेहोस हुने औषधी मिसाइएको पेय पदार्थ खुवाएर बलात्कार गरेको सार्वजनिक गरेकी छन्। उक्त...

कैलालीको घोडाघोडीमा एकीकृत समाजवादीले जित्यो प्रमुख पद

कैलाली – सुदूरपश्चिम प्रदेशको कैलालीस्थित घोडाघोडी नगरपालिकामा एमालेलाई हराउँदै नेकपा एकीकृत समाजवादीले प्रमुख पद जितेको छ । नगरपालिकामा समाजवादीको सुदूरपश्चिममा यो पहिलो जीत हो । घोडाघोडीको प्रमुख पद मेयरमा एकीकृत...

सिंहदरबारभित्र रूखको हाँगा भाँचिएर लाग्दा एक कर्मचारीको मृत्यु

काठमाडौँ – सिंहदरबारभित्र रूखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु भएको छ। बुधबार राति पौने ८ बजे सिंहदरबारभित्र रहेको राष्ट्रिय अनुसन्धान विभागको कम्पाउन्डमा हावाहुरीका कारण एक्कासी रूखको हाँगा भाँच्चिएर लाग्दा...

कञ्चनपुरको वेदकोट नगरपालिकामा नेपाली कांग्रेस विजयी

कञ्चनपुरको वेदकोट नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। मेयरमा कांग्रेसका भोजराज बोहरा ८ हजार ७८ मत पाएर निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी एमालेकी सुशिला सिंहले ४ हजार ७ सय ४०...

काठमाडौँ महानगर – बालेन शाहले २० हजार मत कटाए, स्थापित साढे ९ हजार मत भन्दा धेरैले पछाडी

काठमाडौँ – काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले २० हजार मत कटाउनु भएको छ । महानगरको पछिल्लो मत परिणामअनुसार ५४ हजार ४ सय ८९ मत गन्दा बालेन शाहले २० हजार...

नयाँ सिस्टम सहित आइतबारबाट लाइसेन्स आवेदन खुल्ने, भुक्तानी पनि अनलाइनबाटै

काठमाडौँ – यातायात व्यवस्था विभागले आगामी आइतबारदेखि अनलाइन भुक्तानी प्रणाली सहित नयाँ अनलाइन लाइसेन्स आवेदन खुलाउने भएको छ । पुरानो झन्झटिलो सिस्टमलाई हटाएर दैनिक १५ हजार आवेदन क्षमता थेग्न सक्ने...

४५० स्थानीय तहको नतिजा सार्वजनिक, काँग्रेस सबैभन्दा अगाडी, अरु दलको कति ?

काठमाडौँ  – पालिका चुनाव २०७९ अन्तर्गत अहिलेसम्म चार सय ५० वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेस दुई सय पाँच वटा पालिकाको प्रमुख पदमा विजयी हुँदै पहिलो स्थानमा रहेको...

डडेल्धुराको परशुराम नगरपालिकमा २८ वर्षीय भरत जोशी बने मेयर

काठमाडौँ – डडेल्धुराको परशुराम नगरपालिका प्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका भरत बडायर जोशी मेयर पदमा निर्वाचित भएका हुन् । २८ वर्षीय जोशीले माओवादी केन्द्रका शेरसिंह माललाई १३६...

राप्रपा २ पालिकासहित ५५ वडाअध्यक्षमा विजयी (सूचीसहित)

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले झापाको हल्दिबारी नगरपालिका र काठमाडौंको शंखरापुर नगरपालिका जितेको छ। मंगलबार बेलुकासम्म राप्रपाले ५५ वडा अध्यक्षसहित ३३५ वडा सदस्य जितेको प्रवक्ता मोहन श्रेष्ठले बताए। यी हुन राप्रपाले जितेका...

भरतपुरमा रेनुलाई १३ सय बढी मतको अग्रता

भरतपुर महानगरपालिकको मेयर पदमा गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १ हजार ३४४ मतको अग्रता बनाएकी छन् । २६ हजार २६ मत गनिसक्दा दाहालले ९ हजार ३६३...

बडिमालिका नगरपालिका-७ को अध्यक्षमा पुन: पाध्याय बिजयी

देबराज पाध्याय बाजुरा – बाजुराकाे बडीमालिका नगरपालिका ७ काे वडा अध्यक्षमा एमालेका धर्मराज पाध्याय पुन: वडाअध्यक्ष पदमा ने क पा एमाले पाटी बाट विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी...

दार्चुलाको शैल्यशिखरमा एक जना पुरुष मृत भेटिए

दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिकामा एक पुरूष मृत फेला परेका छन् । शैल्यशिखरको वडा नम्बर ६ ग्वानी नजिक एक जना अन्दाजी ६५ बर्षका पुरुष मृत फेला परेको स्थानीयले बताएका छन्...