दार्चुलाको महाकाली–१ मा एमाले विजयी, मेयर र उप–मेयरमा समेत एमालेको अग्रता कायमै

दार्चुला – दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेले जीत हासिल गरेको छ । महाकाली नगरपालिका– १ मा खसेको १३७२ मतगणना सम्पन्न हुदा एमाले उम्मेदवार मोहन सिह महरा...

प्रधानमन्त्री देउवाको वडामा काँग्रेस पराजित

काठमाडौँ – डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ मा नेपाली काँग्रेस (बीपी)ले नेपाली काँग्रेसलाई पराजित गरेको छ । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको वडा समेत रहेको १ मा काँग्रेस बीपीले १२९...

दार्चुलाको शैल्यशिखरमा ५ सय मत गणना हुँदा एमालेको अग्रता कायमै, काँग्रेसले पछ्याउँदै

काठमाडौँ – दार्चुलाको शैल्यशिखरमा ५ सय मत गणना हुँदा नेकपा एमालेले अग्रता कायमै राखेको छ । एमालेका विजयसिंह धामीले २५३ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका अमरसिंह धामीले २३४...

भरतपुरमा १५० मत गणना गर्दा एमालेका विजय सुवेदी १५ मतले अगाडी

चितवन – भरतपुर महानगरपालिकाका मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदी अग्रता बढाएका छन् । अहिलेसम्म एक सय ५० मत गन्दा एमालेका विजय सुवेदीले ६६ मत प्राप्त गरेका छन् । सुवेदीलाई...

धनगढी उपमहानगर पालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालको सुरुवाती अग्रता

धनगढी – धनगढी उपमहानगर पालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुवाती अग्रता लिएका छन् । १०० मतको प्रारम्भिक नतिजामा हमालले ५५ मत पाएका छन् । नेपाली कांग्रेसका नृपबहादुर वडले २२ र...

दार्चुलाको लेकम–१ मा नेकपा एमाले प्यानल सहित विजयी, गाउँपालिका अध्यक्षमा गठबन्धनको अग्रता

काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका नवराज पन्तले ४७८ मत ल्याउदा गठबन्धनका उम्मेदवार महादेव साउँदले ४४५ मत ल्याए...

डोल्पाबाट माओवादी केन्द्रले खाता खोल्यो, गजदुल्ला गाउँपालिका अध्यक्षमा नरसिंह रोकाया विजयी

काठमाडौँ – नेकपा माओवादी केन्द्रले डोल्पाको गजदुल्ला गाउँपालिकामा विजय हासिल गरेको छ । यससँगै माओवादीले जारी मतगणनामा अध्यक्ष पदमा खाता खोलेको छ । माओवादीका उम्मेदवारले एमालेका उम्मेदवारलाई हराउँदै जित हासिल...

भरतपुरमा माओवादीकी रेनुलाई पछाडी पार्दै एमालेका विजय अगाडी

चितवन – भरतपुर महानगरपालिकामा मतगणना भइरहेको छ । अहिलेसम्म ५५ मत गणना हुँदा नेकपा एमालेका विजय सुवेदीले २३ मत प्राप्त गर्नुभएको छ । यस्तै, गठबन्धनतर्फ नेकपा माओवादी केन्द्रबाट रेनु दाहालले...

भरतपुर अपडेट : माओवादीकी रेनु अघि अघि एमालेका विजय पछि पछि

काठमाडौं, ३१ बैशाख। भरतपुर महानगरपालिकाको सुरुवाती अवस्थामा माओवादी केन्द्रकी मेयरकी उम्मेद्धवार रेनु दाहालले अग्रता कायम गरेकी छिन् । उनलाई एमालेका विजय सुवेदीले पछ्याएका छन् । हालसम्म २८ भोटको गणना सम्पन्न...

नासो गाउँपालिकामा धनबहादुरले मनबहादुरलाई हराएपछि . . .

काठमाडौं – मनाङको नासों गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । सत्ता गठबन्धनबीचच तालमेल भएको नासोंमा कांग्रेसका उम्मेदवार धनबहादुर गुरुङ विजयी भएका छन् । गुरुङले ८ सय २० मत...

दार्चुलाको महाकालीमा फराकिलो मतान्तर बनाउँदै एमाले अग्रस्थानमा

दार्चुला – दार्चुलाको महाकाली नगरपालिकामा मतगणना सुरु भएको छ । २०८ मत गणना हुँदासम्म एमाले ११३ मतले अगाडी गएको छ । ६०८ मत गणना हुँदा गठबन्धनको तर्फबाट कांग्रेसका हंशराज भट्टको...

हेलम्बुमा काँग्रेसका शेर्पा फराकिलो मतान्तरले अगाडी

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाँउपालिकामा कांग्रेसका निमा ग्याजेन शेर्पाले अध्यक्षमा अग्रता कायमै राखेका छन् । शेर्पाले १७ सय ८९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका दाबा लामा...