इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारवाही

काठमाडौं – सवारीधनीले सवारीसाधनमा अत्याधुनिक खालको इम्बोस्ड नम्बर प्लेट जडानमा आलटाल गरेसँगै यातायात व्यवस्था विभागले कडिकडाउ गर्ने भएको छ। विभागले सार्वजनिक सूचना जारी गरी साउन १ भित्र वाग्मती र गण्डकी...

शुक्लाफाँटा १० की एक किशोरीको दशगजा क्षेत्रबाट उद्धार, भारत पु-याउन प्रयासरत यादव पक्राउ

काठमाडौं – शुक्लाफाँटा नगरपालिका–१० की अन्दाजी १९ वर्षीया किशोरीको दशगजा क्षेत्रबाट उद्धार गरिएको छ । दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोज नजिक दशगजा क्षेत्रबाट प्रहरी चौकी बाबाथानका इन्चार्ज कृष्णदत्त भट्ट र माइती...

३३ जना सवार बस रुपन्देहीको पुलबाट नदीमा खस्यो, ९ जनाको मृत्यु

काठमाडौँ – रूपन्देहीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबहाक बस आज बिहान करिब ४ः३० बजेतिर रूपन्देहीको रोहिणी नदीमा दुर्घटना भएको प्रहरीले जनाएको...

अछाममा १७ वर्षीया किशोर मृत भेटिए, स्थानीय आन्दोलित, स्थिति नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

काठमाडौँ – अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कालिकास्थानमा १७ वर्षीय किशोर मृत भेटिएका छन् । घर नजिकैको जंगलको भिरमा मृत भेटिएका १० कक्षामा अध्ययनरत शाहीको हत्या भएको आशंका गरिएको छ...

छुवाछुतमुक्त घोषणा भएको आज १६ वर्ष पूरा : पछिल्लो ९ वर्षमा छुवाछुतका २ सय २५ वटा घटना

काठमाडौँ – नेपाल छुवाछुतमुक्त घोषणा भएको आज १६ वर्ष पूरा भएको छ । २०६३ साल जेठ २१ गते सरकारले नेपाललाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेको थियो । हरेक वर्ष...

ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

रुकुम(पूर्व) – रुकुम (पूर्व) मा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको सिस्ने गाउँपालिका–४ स्थित दादीङमा ट्याक्टरमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । वडा...

आज यी ठाउँमा हुनेछ हल्कादेखि मध्यम वर्षा

काठमाडौं – हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेश सम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ। प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि...

एनएमबि बैंक, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र केन्द्रीय नवीकरणीय ऊर्जा कोषकोबीच त्रिपक्षीय सम्झौता

काठमाडौं – एनएमबि बैंक, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र केन्द्रीय नवीकरणीय ऊर्जा कोषकोबीच त्रिपक्षिय सम्झौता भएको छ । तीन संस्थाबीच मधेस प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा नवीकरणीय ऊर्जाका क्षेत्रमा...

खेतबारीमा घाँस काट्ने क्रममा १४ वर्षीया बालिका बलात्कृत, एक युवक पक्राउ

कैलाली – कैलालीमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । कैलालीको चुरे गाउँपालिका–६ बयला बस्ने २६ वर्षीय दोगेन्द्र बिष्टलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो...

यार्सागुम्बा संकलनका क्रममा हिमपहिरामा परी एक महिलाको मृत्यु

बझाङ – यार्सागुम्बा सङ्कलनका क्रममा हिमपहिरोमा परी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङको सुर्मा गाउँपालिका–१ नाउलाकी करिब ३० वर्षीया सिन्की बोहरा रहेको बताइएको छ । बिहीबार राति करिब १२...

सताभर सेयरबजारमा गिरावट, २ हजार ७८.७० बिन्दुमा पुग्यो नेप्से

काठमाडौं – साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सेयर बजार घटेको छ । यो साता आइतबार सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट ल्याएको थियो । सोमबार पहिलो कारोबार दिनबाटै...

जिल्ला अस्पताल दार्चुला घटना : रेडियो ग्राफर कुँवर प्रहरी थुनामा, थप अनुसन्धान हुदैँ

 दार्चुला –  जिल्ला अस्पताल दार्चुलामा अस्पतालका कर्मचारी र अभिभावकविच भएको झगडाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएकोछ । अस्पतालमा रेडियो ग्राफर मन्दिर कुँवर र एचए पदमा कार्यरत आतिस सिनालका बुवा श्यामसिंह सिनालबीच...