सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं – प्रतिनिधिसभाबाट आगामी आर्थिक बर्षको लागि संघीय संसदमा प्रस्तुत नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिएपछि सभामुख...

अझै २ दिन वर्षाको सम्भावना : सचेत रहन मौसमविद्को आग्रह

काठमाडौं – जल तथा मौसम पूर्वानुमान शाखाले नेपालका विभिन्न भूभागमा अझै २ दिन वर्षा हुने भएकोले सचेत रहन आग्रह गरेको छ । बिहीबारदेखि नेपालका विभिन्न भूभागमा वर्षा हुन थालेकोमा यो...

देशका विभिन्न ठाउँमा आंशिक बदली, यस्तो रहनेछ देशभरीको मौसम !

काठमाडौँ – आज बिहान देशमा आंशिकदेखि सामान्य बदली रही प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम...

कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि

काठमाडौं – कृषि तथा पशुपालन क्षेत्रको कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि सञ्चालन हुने भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले कोरिया जानका लागि आवेदन दिएकामध्ये...

पेट्रोलियम पदार्थमा लगाइएको कर घटाउन सैद्धान्तिक सहमति

काठमाडौं – सरकारले पेट्रोलियम पदार्थमा लगाइएको कर घटाउन सैद्धान्तिक सहमति दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शुक्रबार सङ्घीय संसद्मा बोल्दै कर घटाउन मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको बताएका...

यसरी बढ्दैछ कर्मचारीको तलब

काठमाडौं – यो वर्ष केकति र कसरी तलब बढाउने भन्ने निर्णय पनि अन्तिम बेलामा राजनीतिक रूपबाटै लिइनेछ। अर्थमन्त्री एक्लैले यस्तो निर्णय गर्ने प्रचलन छैन। विगतमा जस्तै यो वर्ष पनि समितिको...

श्रीमाले श्रीमतिलाई कुटपिट गरेर पाठेघर निकालेर फ्याँकिदिएपछि …

काठमाडौँ — चितवनमा एक युवकले कुटेर श्रीमतिलाई गम्भीर अवस्थामा पुर्याएका छन् । जिल्लाको खैरहनी नगरपालिका – १० का रामचन्द्र माझीले आफ्नी श्रीमतिलाई कुटपिट गरेर पाठेघर नै निकालिदिएको बताइएको छ ।...

‘निजी शैक्षिक प्रतिष्ठान अनुदान आयोग’ गठन गर्न एन प्याब्सनको माग

काठमाडौं – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) नेपालले निजी शैक्षिक प्रतिष्ठान अनुदान आयोग गठन गर्न सरकारसँग माग गरेको छ । एन प्याब्सनले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै...

पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घट्ने

काठमाडौँ – गत मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर घटाउने सहमति गरेको छ । भन्सार बिन्दुमै लाग्ने कर घटाउने गरी अर्थ मन्त्रालयलाई यसको जिम्मा दिइएको छ।...

बुद्ध एयरको अमानवीय हर्कत, धनगढीबाट काठमाडौँ विरामी लैजान मानेन

कैलाली – कहिले यात्रुमाथिको व्यवहार त कहिले विभिन्न असुरक्षाका घटनाबाट चर्चामा रहने बुद्ध एयरले फेरि आगोले जलेकी एक महिलालाई बोक्न नमान्दा आलोचित बनेको छ । तत्कालै अस्पताल पु¥याउनुपर्ने अवस्थाको घाइतेलाई...

आज यी क्षेत्रमा हुन्छ मेघ गर्जन र चट्याङसहितको वर्षा

भकाठमाडौं –नेपालमा स्थानीय वायु, भारतको विहारको आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने प्रदेश १ का एक–दुई स्थानमा मेघ...

राप्रपाको केन्द्रीय प्रचार विभागमा राधिका जोशी मनोनित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रयि प्रचार विभागमा पत्रकार राधिका जोशी मनोनित भएकी छन् । उनी विगत डेड दशक देखी टेलिभिजन पत्रकारीतामा सक्रिय छिन् । राप्रपा प्रति आस्था राख्ने जोशी...