राजधानीको धोबीखोलामा एक पुरुषको शव फेला

काठमाडौँ – राजधानीको धोबीखोलामा एक पुरुषको शव फेला परेको छ । मंगलबार काठमाडौं महानगरपालिका ४ स्थित धोबीखोलाको पुल नजिक अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको हो । घटनास्थलमा अहिले...

बर्दियामा प्रहरीले चलायो गोली, एक किशोरीको मृत्यु

काठमाडौं – बर्दियाको मधुवन नगरपालिका वडा नम्बर २ ओराली बजारमा प्रहरीको गोली लागेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा कक्षा १२ मा अध्ययनरत नविना थारु छिन् । अन्य...

काठमाडौंबाट फोहोर बोकेर गएका गाडीहरुलाई स्थानीयले बाटोमै रोके

काठमाडौं – सरकार र फोहोर फाल्ने क्षेत्रका प्रतिनिधि बीच भएको सहमति नमान्ने भन्दै स्थानीयले बन्चरेडाँडामा फोहोर फाल्न रोक लगाएका छन् । शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र...

नाइजेरियाको नेशन डिफेन्स कोर्स (एनडीसी) टोलीद्वारा जंगी अड्डाको भ्रमण

काठमाडौं – नाइजेरियाको नेशन डिफेन्स कोर्स (एनडीसी) टोलीले सोमबार जंगी अड्डाको भ्रमण गरेको छ । २२ सदस्यीय नाइजेरियन टोलीको नेतृत्व ब्रिगेडर जनरल अलेचेनु माइक अलेचेनुले गर्नुभएको थियो । अलेचेनुले प्रधान...

उपत्यकाको फोहोर आजदेखि उठ्ने

काठमाडौं – लामो समयदेखि थुप्रिएको काठमाडौँको फोहोर आजबाट उठाइने भएको छ । काठमाडौँ महानगरपालिका र फोहोर विसर्जन गर्ने स्थानका सरोकावालाहरूसँग सोमबार साँझ सहमति भएअनुसार फोहोर उठ्ने भएको हो । सहरी विकासमन्त्री रामकुमारी...

प्रहरीमा एसएसपी बढुवाको तयारी, रिक्त ३१ सिटमा बरियताको पहिलो नम्बरमा एसपी दिल्लीराज विष्ट

काठमाडौं – नेपाल प्रहरीमा बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवाका लागि तीब्र प्रतिस्पर्धा भएको छ । प्रहरीको माथिल्लो तह एसएसपीबाट डिआइजीमा बढुवा सँगै एसएसपीमा ३१ सिट रिक्त हुँदै छन्। रिक्त...

अदालतमै गोली चलेपछि . . . .

काठमाडौँ – नवलपरासी पश्चिमको जिल्ला अदालत परिसरमा गोली चलेको छ । अंश मुद्दाका झगडिया सरावल गाउँपालिका–४ मंगलापुरका ३२ वर्षीय​ हर्षराम यादवले गोली चलाएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो । उनले...

यि हुन् एआईजीमा बढुवा भएका पाँच प्रहरी अधिकृतहरु

काठमाडौं – नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका भएका छन् । गृह मन्त्रालयको बढुवा समितिको बैठकले सिफारिस गरेका पाँच डीआईजीहरुलाई एआईजीमा...

मतदाता नामावली दर्ता असार १ गतेबाट खुल्ने, जो जहाँ छ त्यहिबाट दर्ता गर्न मिल्ने

निर्वाचन आयोगले मतदाता नामावली दर्ता असार १ गतेबाट खुला गर्ने भएको छ । नाम दर्ता गर्न योग्यता पुगेका नेपाली नागरिकका लागि नामावली दर्ता खुलाउने भएको छ । आयोगले प्रतिनिधि सभा...

भित्रियो मनसुन, औसतभन्दा बढी वर्षा हुने, तराईमा बाढी र डुबान, पहाडी भेगमा पहिरोको जोखिम

काठमाडौँ – यसपालिको मनसुन आगामी असोज ४ गतेसम्म रहने अनुमान छ । चार महिने मनसुनी सिजनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने जल तथा मौसन विज्ञान विभागले जनाएको छ...

१० महिनामा ५ लाखलाई श्रमस्वीकृति

काठमाडौं – चालू आर्थिक वर्षको १० महिनामा श्रमस्वीकृति लिएर रोजगारीका लागि विदेश जाने श्रमिकको संख्या ५ लाख नजिक पुगेको छ। तर, चैतभन्दा वैशाखमा श्रमस्वीकृति लिने श्रमिकको संख्या भने घटेको छ।...

जिल्ला समन्वय समिति दार्चुलाको निर्वाचन यही जेठ ३० गते हुने

जिल्ला समन्वय समिति दार्चुलाको निर्वाचन यही जेठ ३० गते हुने भएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक महिनाभित्र उक्त समितिको चुनाव गर्नुपर्ने प्रावधानअनुसार निर्वाचनका लागि मिति तय गरिएको...