सिनामंगल नेगर सेवा समाजको सक्रियतामा पेप्सिकोलाको राष्ट्रसेवा उद्यानमा वृक्षारोपण सम्पन्न – भिडियो

काठमाडौँ – राष्ट्रिय वृक्षारोपण दिवस २०७९ विभिन्न कार्यक्रम गरि मनाइदैछ । दिवस असार १४ गते भएतापनि दिवसको अवसरमा बृक्षारोपणका कार्यत्रमलाई भने निरन्तरता दिएको छ । जस अनुरुप शनिवार वन तथा...

भूतको डरले स्वास्थ्य केन्द्रमा हुँदैनन् सुत्केरी

काठमाडौं – हुम्लाको काराङ गाउँका गर्भवतीले सबै परीक्षण नियमित रूपमा स्वास्थ्य केन्द्रमा पुगेर गराउँछन् तर घरगोठमै बच्चा जन्माउने गरेका छन् । काराङ गाउँबाट डेढ घन्टाको दूरीमा स्वास्थ्य केन्द्र छ ।...

सिन्धुपाल्चोकको हेलम्बु लगायतका क्षेत्रमा भारी वर्षा, मेलम्चीमा बाढीको चेतावनी

काठमाडौँ – सिन्धुपाल्चोक जिल्लाको गुम्थाङ, धाप, नकोटेलगायत धेरै स्थानमा भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । मेलम्ची नदी नकोटेको बाढीमापन केन्द्रमा जलसतह हिजो साँझ भन्दा १.५...

पहिरोले घर बगउँदा ३ जना बेपत्ता

काठमाडौँ – अविरल वर्षासँगै पहिरो गएर पाँचथरमा एक घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । पाँचथरको फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रुपलालसहित तीन जना...

आज यी ठाउँमा हुनेछ भारी वर्षा, सतर्क रहन आग्रह

काठमाडौँ – हाल देशभर आंशिक देखि सामान्य बदली रहि प्रदेश नं १, लुम्बिनी प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ। देशभर मनसुनी वायुको प्रभाव रहेको...

धनगढीमा अध्ययनरत कञ्चनपुरकी एक किशोरी मृत फेला

कैलाली – धनगढीको कैलाली बहुमुखी क्याम्पसमा अध्यनरत एक किशोरी मृत फेला परेकी छिन् । कञ्चनपुर बेलौरी घर भएकी अन्दाजी १९ वर्षीया आरती विष्ट हिजो (बिहीबार) घरमै मृत भेटिएको प्रहरीले जनाएको...

नबिल बैंकमा सीईओ ज्ञानेन्द्र ढुंगानाले सम्हाले कार्यभार

काठमाडौँ – नबिल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुंगानाले शुक्रबारदेखि आफ्नो कार्यभार सम्हालेका छन् । बैंकको असार १३ गते सम्पन्न संचालक समितिको बैठकले ढुंगानालाई सीईओ नियुक्त गरेको...

कैलालीको गौकन्द्री खोलामा बालकको शव भेटियो

कैलाली  – कैलालीको गौकन्द्री खोलामा बालकको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय, कैलालीका डीएसपी वेदप्रकाश जोशीका अनुसार धनगढी उप-महानगरपालिका -१९ मा बस्‍ने दिपक विककव ११ वर्षीय निलिख विकको शव...

काठमाडाैं उपत्यकामा १७ जनामा हैजा पुष्टि

काठमाडाैं – काठमाडाैं उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि १४ जनामा हैजा सङ्क्रमणको पुष्टि भएको थियो । उपत्यकाका बागबजार, डिल्लीबजार, बल्खु, कालोपुल, बोहोराटार, बूढानीलकण्ठ, घट्टेकुलो लगायत क्षेत्रमा हैजाका...

दक्षिण कोरियामा अवैध रुपमा काम गर्दै आएका १३ नेपाली पक्राउ

काठमाडौँ – दक्षिण कोरियामा अवैध रुपमा काम गर्दै आएका १३ नेपाली पक्राउ परेका छन् । दक्षिण कोरियाको अध्यागमन ऐन उल्लंघन गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेका नेपालीहरुको नाम...

बजेट पास भएलगत्तै बागमती प्रदेशमा सत्ता परिवर्तनको खेल सुरु

काठमाडौं – बजेट पास भएलगत्तै बागमती प्रदेशमा सत्ता परिवर्तनको खेल सुरु भएको छ । यसका लागी दलहरुले बेग्लाबेग्लै हस्ताक्षर संकलन सुरु गरेका छन् । मुख्यमन्त्रीलाई दबाब दिन हाल माओवादी केन्द्र...

मौद्रिक नीतिको तयारी गरिरहँदा सेयर बजारमा निरन्तर हरियाली

काठमाडौं – नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी गरिरहँदा सेयर बजारमा भने निरन्तर उछाल देखिएको छ । बुधबार अर्थमन्त्री जनार्दन शर्मा समक्ष गभर्नर महाप्रसाद अधिकारीले आगामी मौद्रिक नीतिबारे ब्रिफिङ गरेका...