नेपाल प्रहरी श्रीमती संघको ३८औँ वार्षिकोत्सवमा एन प्याब्यसनका अध्यक्ष हमाल सम्मानित

काठमाडौँ – नेपाल प्रहरी श्रीमती संघ भृकुटिमण्डप काठमाडौँले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन)का अध्यक्ष पाण्डव हमाललाई सम्मान गरेको छ । नेपाल प्रहरी श्रीमति संघको ३८औँ वार्षिकोत्सवको...

कस्तो रहला आजको माैसम ?

काठमाडौँ –  आज आइतबार देशभर मौसममा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानमा र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा रहेकाले...

छ वर्षपछि फोडियो कार्यालयको ताला

खोटाङ – महिला तथा बालबालिका कार्यालय खोटाङको ताला छ वर्षपछि फोडिएको छ । गाउँपालिका तथा नगरपालिकामा सो कार्यालय गाभिएपछि ताला लगाइएको थियो । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, महिला...

भारतले गण्डक नहरमा सम्भौताअनुसार पानी नछोड्दा कृषक मारमा

काठमाडौं – छिमेकी देश भारतले गण्डक नहरमा सम्भौताअनुसार पर्याप्त पानी नछोड्दा नहरको पानी वितरणमा समस्या भएको छ । भारतले हाल नहरमा ४ सयदेखि ४ सय ५० क्युसेकसम्म मात्र पानी पठाइरहेको...

संघीय निजामती सेवा ऐन सुटुक्क ल्याउने तयारी

काठमाडौं – सरकारले संघीय शासनको मर्मविपरीत हुनेगरी संघीय निजामती सेवा ऐन सुटुक्क ल्याउने तयारी गरेको छ। संविधानको धारा ३२ मा संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध, सहकारिता, सहअस्तित्व र समन्वय...

कांग्रेस नेता गिरिको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने, अन्त्येष्टि आजै

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आइतबार मेडिसिटी अस्पतालपछि पार्टी केन्द्रीय कार्यालय राखिने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयले गिरिको निधनप्रति...

हवाई टिकटमा एनएमबि बैंकको आकर्षक क्यासब्याक सुविधा

काठमाडौं – एनएमबि बैंकका ग्राहकले बुद्ध एयर र यती एयरको टिकट खरिद गर्दा आकर्षक क्यासब्याक पाउने भएका छन् । बैँकका अनुसार आउँदो चाड पर्वलाई मध्य नजर गर्दै बैंकले अहिलेबाट नै...

७५ हजार रुपैयाँ घुस लिएको अभियोगमा इञ्जिनीयर पक्राउ

तनहुँ – ७५ हजार रुपैयाँ घुस लिएको अभियोगमा तनहुँको दमौली बजारबाट आज एक इञ्जिनीयर पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका घर भइ शिक्षा विकास तथा समन्वय एकाई...

करेन्ट लागेर बाबु र छोराको मृत्यु

बाँके – नेपालगञ्जमा करेन्ट लागेर आज बाबु र छोराको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१७ निवासी करिब ४० वर्षीय परशुराम कलवार र २५ वर्षीय बब्लु कलवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

बैतडीमा भूमिहीनका लागि आवेदन खुला

बैतडी – राष्ट्रिय भूमि आयोगले भूमिहीनका लागि आवेदन खुला गरेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि आवेदन खुला गरिएको हो । राष्ट्रिय भूमि आयोगले ३५ दिने...

राष्ट्रपति भण्डारीद्वारा गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले आज नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् । राष्ट्रपति भण्डारीले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारार्थ भर्ना गरिएका सांसद गिरिको स्वास्थ्यबारे जानकारी लिँदै उनको...

उपत्यकामा पछिल्लो समय डेंगुको बिरामी बढ्दै

काठमाडौं– उपत्यकामा पछिल्लो समय डेंगुको बिरामी बढ्दै गएका छन् । डेढ महिनाको अवधिमा मात्र पाँच सय ७९ जनामा डेंगु पुष्टि भएको छ। उपत्यकाको तीनै जिल्लामा डेंगु देखिएको छ। यस वर्ष उपत्यकामा...