दुई महिनापछि ‘ट्रान्सफर स्टेसन’को फोहोर व्यवस्थापन

काठमाडौं –विगत दुई महिनादेखि टेकु ट्रान्सफर स्टेसनमा थुपारिएको फोहोर व्यवस्थापनको काम भएको छ । उक्त फोहोर व्यवस्थापनका लागि सहयोगी भेटेपछि काठमाडौँ महानगरपालिकाले आजबाट उक्त कार्य थालेको हो । सो स्थानमा...

पाँच जिल्ला कार्यक्षेत्र भएको कार्यालयमा कर्मचारी भने चार जना मात्रै

तनहुँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँको कार्यक्षेत्र पाँच जिल्ला हो । कार्यालयलाई तनहुँसहित लमजुङ, गोरखा, मनाङ र नवलपुरको खाद्य/दाना बजार तथा उद्योग अनुगमन, नमूना सङ्कलन मुद्दाको अनुसन्धानको...

शेयर बजार आज झन्डै २८ अङ्कले बढ्यो

काठमाडौँ – शेयर बजार आज बिहीवार झन्डै २८ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ७२ अङ्कले बढेर दुई हजार ६८ दशमलव ४२ विन्दुमा पुगेको छ...

सात किमी सडक सात वर्षमा पनि कालोपत्र भएन !

काठमाडौं – जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक बिस्तार सुरु भएको सात वर्षमा पनि पूरा नहुँदा धुलोले स्थानीयवासीको स्वास्थ्यमा समस्या हुन थालेको छ । काम सुरु भएको भएको सात वर्षमा पनि सम्पन्न हुन नसक्दा घाम...

बलात्कार आरोपी क्याम्पस प्रमुख कारागार चलान

बैतडी – बलात्कारको आरोप लागेका पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई कारागार चलान गरिएको छ । जिल्ला अदालतले नेगीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर...

सुनकाे मुल्य आज पनि घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – आज नेपाली बजारमा सुनचाँदीको बजार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । यसअनुसार...

दबाबमा महाभियोग छानबिन समिति

काठमाडौं – महाभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग छानबिन थालेको छ । समितिमा सत्तापक्ष र प्रतिपक्ष दुवै का सांसदहरूले छानबिन प्रक्रियालाई चाँडो निष्कर्षमा पु¥याउन जोड दिएका छन् । बुधबार पहिलो...

भदौ १५ मा नमुना र २० गते समानुपातिक तर्फको मतपत्र छपाइ

काठमाडौं – जनकशिक्षा सामग्री केन्द्र लिमिटेडले यही भदौ १५ गतेबाट नमुना र २० गतेबाट सामानुपातिकतर्फको मतपत्र छपाइगर्ने भएको छ। मंगलबार दल दर्ता सकिएलगत्ते केन्द्रले मतपत्र छपाई गर्न गृहकार्य शुरू गरेको...

कलंकीमा रहेको खसी बजार १५ दिनभित्र हटाउन काठमाडौँ महानगरको निर्देशन

काठमाडौँ – काठमाडौं महानगरपालिकाले १५ दिनभित्र कलंकीमा रहेको खसी बजार हटाउन निर्देशन दिएको छ। वडा नम्बर १४ मा पर्ने बल्खु खोलामा जोडिएको करिब सात रोपनी ८ आना जग्गामा रहेको खसी...

दार्चुला जीप दुर्घटनामा मृत्यु हुनेमा एकै गाउँका पाँच जना (नामावली सहित)

दार्चुला – दार्चुला जीप दुर्घटनामा मृत्यु भएका पाँचै जनाको पहिचान खुलेको छ । दुर्घटनामा ज्यान गुमाउनेमा बझाङको बुङगल नगरपालिका वडा नम्बर ८ का हिक्मत जाग्री, पुने बोहरा, उजाले बोहरा, रैभान...

दार्चुला जीप दुर्घटना : घाइतेहरुको गोकुलेश्वरमा उपचार हुँदै, मृतकको सनाखत हुन सकेन

दार्चुला – दार्चुलामा जीप दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ । गोकुलेश्वर देखि जिल्ला सदरमुकाम खलंगा जाँदै गरेको जीप शैल्यशिखर नगरपालिका–६ उल्लानीमा दुर्घटना भएको हो । दुर्घटनामा ५...

दार्चुलाको उल्लानीमा जीप दुर्घटना, ५ जनाको मृत्यु, ६ जना घाइते

काठमाडौँ – दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं. ६ उल्लानीमा गोकुलेश्वरबाट दार्चुलाका लागि छुटे म १ ज ५५१ नम्बरको जीप दुर्घटना...