दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु, थप विवरण आउन बाँकी

काठमाडौँ – दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं. ६ उल्लानीमा जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको स्थानीय पत्रकार गणेशसिंह...

सिंहदरबारबाट एलपी ग्यास विस्थापित, विद्युतीय चुलो जडान

काठमाडौँ – सरकारले बुधबार (१ भदौ) देखि सिंहदरबारभित्र ग्यास सिलिन्डर लिएर पस्न प्रतिबन्ध लगाएको छ । अर्थमन्त्री जनार्दन शर्माले १५ जेठमा बजेट भाषणमा सिंहदरबारभित्र ग्यास सिलिन्डर हटाएर विद्युतीय चुलो प्रयोगमा...

बञ्चरेडाँडामा आज पनि झडप, एक जना पक्राउ

काठमाडौं – स्थानीयको विरोधको बाबजुत पनि प्रहरीले स्कर्टिङ गरेर फोहोरको गाडी बन्चरेडाँडामा लैजाने खोजेपछि झडप भएको छ । फोहोरको गाडी बञ्चरेडाँडामा पुगेसँगै स्थानीय र प्रहरीबीच झडप भएको हो । सो...

पसल फोडी सामान चोरी गर्ने पक्राउ

महोत्तरी – पसलको भवन फोडेर लाखौँका सामान चोरी गर्ने दुई जना पक्राउ परेका छन् । बर्दिबास–१४ स्थित दिनेश कृषि इञ्जीनियरिङ वर्कसपका सामान चोरी गर्ने बर्दिबास–१४ का २१ वर्षीय नवीन जर्घामगर...

यस्तो रहनेछ आजको मौसम !

काठमाडौँ  – आज प्रदेश १ र वाग्मतीसहित अन्य प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । मनसुनी प्रणाली बिस्तारै सक्रिय भएकाले अबको एक दुई दिन पानी पर्ने...

चालु आर्थिक वर्षमा ५.८४ प्रतिशत आर्थिक बृद्धि ​हुने राष्ट्र बैकको प्रक्षेपण

काठमाडौं – नेपाल राष्ट्र बैकले चालु आर्थिक बर्षमा ५ दशमलव ८४ प्रतिशत आर्थिक बृद्धि हुने प्रक्षेपण गरेको छ । राष्ट्र बैकले जारी गरेको देशको वर्तमान आर्थिक तथा बित्तिय स्थितीको बारेमा...

अर्थतन्त्रका अधिकांश सूचक बिग्रँदो अवस्थामा

काठमाडौं – गत आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रका अधिकांश सूचकांक बिग्रँदो अवस्थामा पुगेका छन् । आर्थिक वर्ष २०७८/७९ मा चालू खाता ६ खर्ब २३ अर्ब ३३ करोड रुपैयाँ ले घाटामा रहेको...

आज ओल्के पर्व, सुदूरपश्चिममा सार्वजनिक विदा

काठमाडौँ – आज भदौ १ अर्थात् ओल्के पर्व । ओल्के संक्रान्ति नेपालको सुदूरपश्चिम क्षेत्रमा मनाइन्छ । पर्वका अवसरमा आज सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । आज यहाँका सबै...

कर्मचारीदेखि शिक्षकसम्म कसको नयाँ तलबमान कति? (हेर्नुस् सूची)

काठमाडौँ – मन्त्रिपरिषदको साउन २६ गतेको बैठकले कर्मचारीदेखि शिक्षकसम्मको नयाँ तलबमान लागू गर्ने निर्णय गरेको छ । सरकारले बजेट भाषण गर्दा नै सरकारी कर्मचारीदेखि शिक्षकसम्मको तलब १५ प्रतिशतले वृद्धि गर्ने...

पुन: अर्किड आइडल बनिन् आयुषा कटुवाल

काठमाडौँ – अर्किड आइडल डान्स कम्पिटिसन २०७९ को उपाधी आयुषा कटुवालले हात पारेकी छिन् । मंगलबार भएको ग्राण्ड फिनालेमा १६ प्रतियोगि मध्ये आयुषा अर्किड आइडल बन्न सफल भएकी हुन् ।...

सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक विदा

काठमाडाैं – सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक विदा दिइएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै भोली भाद्र १ गते ओल्के पर्वको अवसरमा विदा दिएको जनाएको छ ।...

धादिङमा टेलर र जीप एकआपसमा ठोक्किदा २ जनाको मृत्यु

धादिङ – धादिङमा टेलर र जीप एकआपसमा ठोक्किदा २ जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ चिरौदी पुलस्थित मार्बल बोकेको टेलर र जीप ठक्कर खाँदा दुईजनाको मृत्यु...