सार्वजनिक यातायातमा ब्यूँतिन थाल्यो सिन्डिकेट

काठमाडौं – सार्वजनिक यातायातको सिन्डिकेट हटाइएको पाँच वर्ष नबित्दै पुनः ब्यूँतिन थालेको छ । त्यसको थालनी गत वर्षदेखि नै ट्रक तथा टिप्पर सङ्घको दर्ताबाट सुरु भइसकेको छ । बस व्यवसायीको...

१ लाख १५ हजार म्यादी प्रहरीको भर्ना खुल्दै

काठमाडौं – प्रहरी प्रधान कार्यालयले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सुरक्षाका लागि १ लाख १५ हजार म्यादी भर्ना गर्ने तयारी गरेको छ । निर्वाचनका लागि १ लाख...

चीनबाट भित्रियो ६ अर्बको स्याउ

काठमाडौं – नेपालमा पर्याप्त स्याउ उत्पादन हुने गरे पनि भण्डारण गरेर राख्न नसक्दा चीनबाट मात्रै वार्षिक ६ अर्ब रुपैयाँको स्याउ आयात भइरहेको छ। नेपाली बजारमा चिनियाँ स्याउको एकाधिकार रहेको तव्यांकले...

चट्याङ सहित भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशभरको मौसममा सामान्य देखि पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश १, गण्डकी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का देखि...

तातोपानी नाका बन्द भएपछि कृषि पेशामा

सिन्धुपाल्चोक – विसं २०७२ को भूकम्पअघि तातोपानी नाकामा व्यापार गरेर वार्षिक लाखौँ कमाउने भोटेकोसी गाउँपालिका–१ लिस्तीका अर्जुन सापकोटाले नाका बन्द भएपछि विकल्पको रूपमा कृषि पेशा रोजेका छन् । सापकोटाले लिस्तीको सेमुङ...

मानवीय क्षति न्यूनीकरणका लागि हात्ती नियन्त्रण गर्न शुक्लाफाँटाबासीको माग

कञ्चनपुर – मानवीय क्षति न्यूनीकरण गर्नका लागि हात्ती नियन्त्रण गर्न शुक्लाफाँटा नगरपालिकाका बासिन्दाले माग गरेका छन् । जङ्गली हात्तीले वर्षैपिच्छे मानवीय क्षति निम्त्याउन थालेपछि स्थानीय बासिन्दाले नियन्त्रणको माग गरेका हुन् ।...

कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी

काठमाडाैं – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षाफल आज प्रकाशित गर्ने तयारी गरेको छ । जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको...

पशुपतिनाथको पूर्वी मूलढोका १५ वर्षपछि भक्तजनका लागि खुला

काठमाडौँ– पशुपति क्षेत्र विकास कोषले यस वर्षको हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने बर्तालु भक्तजनका लागि सहज बनाउन पूर्वी ढोका पनि खुला गरिएको छ ।  पशुपतिनाथको पूर्वी ढोका विसं...

तीजले सामाजिक, सांस्कृतिक एकतालाई सुमधुर बनाउँछ : राष्ट्रपति भण्डारी

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीज पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेकी छन् । 41हरितालिका तीजको अवसरमा आज शुभकामना सन्देश दिँदै...

बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

रुपन्देही – रुपन्देहीमा बुबाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार देवदह–१० का ५१ वर्षीय प्रेमप्रसाद पुनकाे हत्या गरेको आरोपमा २७ वर्षीय छोरा दीपक...

सुदूरपश्चिम प्रदेशसभा : निजामती सेवा विधेयक पारित

कैलाली – सुदूरपश्चिम प्रदेशसभाले ‘सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ बहुमतले पारित गरेको छ । सोमबार बसेको प्रदेशसभाको बैठकमा आन्तरिक मामिला...

चट्याङ लागेर एउटै गाउँका तीन जना महिलाको मृत्यु

काठमाडौँ – रौतहटको एउटै गाउँमा आज बिहान चट्याङ लागेर तीन जना महिलाको ज्यान गएको छ । जिल्लाको मध्यभाग गरुडा नगरपालिका-३ मलाही टोलकाे खेतमा कामगर्ने क्रममा बिहान ८ बजे चट्याङ लागेर...