गौरा पर्वको दोस्रो दिन : विरुडा धाेएर गौरा घरमा गौरा भित्र्याइदै

काठमाडौँ –  सुदूरपश्चिममा शुक्रबार गौरा पर्व मनाइँदैछ। बिहीबारबाट गौरापर्व विधिवत रुपमा सुरु भएको छ। हिजो गौरा पर्वको पहिलो दिन तामा तथा पित्तलको भाडोमा बिरुडा राखेर विधिपूर्वक भिजाइएको थियो। गौरा पूजनका...

सबै रोगको जड तनाव

रमण पेटको समस्याले हैरान भैसके । उनी भन्छन्, “कहिले डायरिया चल्छ त कहिले कब्जियत । यति मात्र कहाँ हो र एसिडिटी भएर केही खानै हुन्न आजभोलि । डाक्टरले भने अनुसार...

८ महिनामा ३ लाख २३ हजार पर्यटक

काठमाडौं – सन् २०२२ को पछिल्लो ८ महिना (जनवरीदेखि अगस्टसम्म) ३ लाख २३ हजार ५ सय ७९ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । गत महिना अगस्टमा भने ४१...

काठमाडौँ उपत्यकामा दिउसो वर्षाको सम्भावना, आगामी ३ दिनको मौसम कस्तो छ ?

काठमाडौँ – मधेश र सुदूरपश्चिमबाहेक बाँकी प्रदेशमा अहिले वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेशका १ का एक दुई स्थान तथा बागमती,...

महेन्द्रनगरबाट बैतडी जाँदै गरेको बस दुर्घटना

काठमाडौँ – बैतडीमा बस दुर्घटना भएको छ । शुक्रबार बिहान पाँच बजेतिर ना ७ ज २५७० नम्बरको बस बैतडीमा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीका...

सुदूरपश्चिममा आज सार्वजनिक बिदा

काठमाडौँ – सुदूरपश्चिममा शुक्रबार सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारको मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले आज बिदा दिने निर्णय गरेको हो। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै गौरा...

चौतर्फी विरोधपछि सुदूरपश्चिम सरकारले दियो गौरा पर्वको बिदा

कैलाली – सुदूरपश्चिम सरकारले चौतर्फी विरोधपछि गौरा पर्वको बिदा दिएको छ। प्रदेश सरकारको मन्त्रीपरिषद्को आज बसेको बैठकले १७ गते बिदा दिने निर्णय गरेको हो। आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्ति...

पेप्सीकोला बस्ने कक्षा ९ मा अध्यनरत दुई छात्रछात्राले गरे बुद्धनगरमा छतबाट हाम फालेर आत्महत्या

काठमाडौं – बानेश्वरको बुद्धनगरमा दुईजना विद्यार्थीको मृत्युु भएको छ । उनीहरूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखिएको छ । अन्दाजी १३ र १४ वर्षका अनिकेत रोय र कृतिका जैसवालको...

महानगरको २४ घन्टे अल्टिमेटमपछि फन पार्कले तिर्‍यो मनोरञ्जन कर

काठमाडौं  – काठमाडौं महानगरपालिकाले २४ घन्टे अल्टिमेटम दिएपछि भृकुटीमण्डपस्थित फनपार्कले कर तिरेको छ। भृकुटीमण्डपस्थित फनपार्कले १७ लाख ३६ हजार रुपैयाँ मनोररञ्जन कर महानगरको राजस्व विभागलाई केही समयअघि बुझाएको महानगरको राजस्व...

आईओसीले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची, नेपालमा घट्छ की बढ्छ ?

काठमाडौँ – इन्डियन आयल कर्पोरेशन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आईओसीले नेपाल आयल निगमलाई बिहीबार नयाँ मूल्यसूची पठाएको हो । निगमलाई प्राप्त नयाँ मूल्यसूचीअनुसार एलपीजी ग्यासबाहेक सबै...

मेयरले गरे १९ कठ्ठा जग्गा दान

सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाका प्रमुख तथा नेपाली कांग्रेसका जिल्ला सभापति केदार भण्डारीले समाजिक कार्यका लागि १९ कठ्ठा जग्गा दान दिने घोषणा गरेका छन् । इनरुवा नगरपालिका–५ बलहा देवेन्द्र चोकस्थित...

निलम्बित प्रधानन्यायाधीश जबरासँग आज पनि जवाफ लिन सुरु

काठमाडौं – प्रतिनिधिसभाको महाभियोग सिफारिसले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग आज (बिहीबार) पनि जवाफ माग्न सुरु गरेको छ । सिफारिस समितिले सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा निलम्बित प्रधानन्यायाधीशसँग...