काठमाडौं, २ चैत । दुबई पठाइदिन्छु भन्दै २ लाख ५० हजार रूपैयाँ ठगी गरेको अभियोगमा तनहुँ बन्दिपुर नगरपालिका-५ घर भई काठमाडौं मैतीदेवी बस्ने ४५ वर्षीय विष्णु बहादुर भण्डारीलाई प्रहरीले पक्राउ गरेको...
कञ्चनपुर, २ चैत । कृष्णपुर नगरपालिका-४ बेलकुण्डी बस्ने मोहन रानालाई एकनाले भरूवा बन्दुक १ थानसहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारी र इलाका प्रहरी कार्यालय...
काठमाडाैं, २ चैत । कैलाली र तनहुँबाट अवैध लागूऔषधसहित तीनजना पक्राउ परेका छन् । कैलालीकाे टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित जानकी गाउँपालिका-९ बस्ने २३ वर्षीय...
सिन्धुली, २ चैत । सिन्धुलीको सुनकोसी गाउँपालिका–१, दुम्जा स्थित नेपाल टेलिकमको टावरमा प्रेसर कुकर बम विस्फोट भएको छ । शुक्रबार बिहान भएको विस्फोटबाट टावरमा सामान्य क्षति भएको छ । घटनास्थलमा...
काठमाडौं – हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश...
काठमाडौं – दुबई पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँको बन्दिपुर घर भएर काठमाडौँको मैतीदेवी बस्ने ४५ वर्षीय विष्णु बहादुर भण्डारी छन्। दुबईमा मासिक...
दार्चुला – दार्चुलामा जिप दुर्घटना हुँदा एक जना घाइते भएका छन्। बिहीबार लेकम गाउँपालिका–५ स्थित चौपातामा सुदूरपश्चिम प्रदेश ०१–००१ ज १४८९ नम्बरको जिप दुर्घटना भएको हो। जिप सडकबाट अन्दाजी १००...
काठमाडौं- मुलुककै पहिलो र ठूलो राष्ट्रिय ट्रमा सेन्टरमा प्रमुखका रूपमा रहेका डा. बद्री रिजालको सकारात्मक पहलका कारण हाल ट्रमा सेन्टरप्रति सेवाग्राहीको हेर्ने नजरमा परिर्वतन आएको छ भने सेवाग्राही सन्तुष्ट भएर...
काठमाडौं- मुलुककै पहिलो र ठूलो राष्ट्रिय ट्रमा सेन्टरमा प्रमुखका रूपमा रहेका डा. बद्री रिजालको सकारात्मक पहलका कारण हाल ट्रमा सेन्टरप्रति सेवाग्राहीको हेर्ने नजरमा परिर्वतन आएको छ भने सेवाग्राही सन्तुष्ट भएर...
काठमाडौँ – रुसी सेनामा कार्यरत थप सात जना नेपाली नागरिकको ज्यान गएको परराष्ट्र मन्त्रालयले जनाएको छ । ज्यान गुमाउनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गङ्गाराम...
भोजपुर – धरानबाट भोजपुरका लागि छुटेको जीप दुर्घटना हुँदा पांँचजनाको मृत्यु भएको छ । भोजपुरको चुहार आउँदै गरेको जीप उदयपुरमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।...
नेपालमा सरकार छ, राजनीतिक दल र जनताबाट चुनिएर आएका प्रतिनिधिहरु पनि छन् । तर, जनतालाई उनीहरु भएझैं महसुश भएको छैन् । नाम मात्रको सरकार, राजनीतिक दल र जनप्रतिनिधि भए ।...