टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा विराटको पहिलो शतक

काठमाडौँ – भारतीय क्रिकेट खेलाडी विराट कोहलीले टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक प्रहार गरेका छन् । एसिया कप क्रिकेट अन्तर्गत सुपर चारको भारतको अन्तिम खेलमा अफगानिस्तान विरुद्धको खेलमा विराटले ५३...

दार्चुलामा डेंगुबाट ५ वर्षिया बालिकाको मृत्यु

दार्चुला – डेंगुबाट दार्चुलामा एक बालिकाको मृत्यु भएको छ । दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ की ५ वर्षीया बालिकाको उपचारका क्रममा विहिबार विहान शंकरपुर स्वास्थ्य चौकी पस्तीमा मृत्यु भएको हो । मालिकार्जुन...

सन्दीप लामिछाने राष्ट्रिय टिमबाट निलम्बित (विज्ञप्ति सहित)

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । उनीविरुद्ध एक किशोरीले बलात्कारको उजुरी दिएकी थिइन् र बिहीबार जिल्ला अदालत काठमाडौंले सन्दीपविरुद्ध पक्राउ...

सन्दीप लामिछानेलाई कप्तानबाट आजै निलम्बन गर्ने तयारी

काठमाडौं – नाबालिग जबर्जस्तीकरणी अभियोग लागेपछि नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गर्ने तयारी भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई आजै कप्तानबाट निलम्बन गर्ने तयारी गरेको...

ईन्द्रेणी कृषि सहकारीद्वारा ११ औं स्थापना दिवसको अवसरमा बृद्धबृद्धाहरुलाई फलफुल वितरण

कञ्नचपुर- आज कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिका – ९ सुन्दरपुरमा रहेको ईन्द्रेणी कृषि सहकारी संस्था लिं.ले ११ औं स्थापना दिवसको अवसरमा वेदकोट नगरपालिका ७ रौटेला स्थीत श्री बैजनाथ धाम जेष्ठ नागरिक...

छपन्नौँ अन्तर्राष्ट्रिय साक्षरता दिवस आज नेपालमा पनि मनाइँदै

काठमाडौं– छपन्नौँ अन्तर्राष्ट्रिय साक्षरता दिवस आज नेपालमा पनि मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले यस वर्षको दिवसका लागि ‘ट्रान्सफर्मिङ लर्निङ स्पेस’ भन्ने आदर्श वाक्य तय...

कसरी र कति छापिन्छ नेपाली नोट ? कसले नियमन गर्छ ?

काठमाडाैँ – सरकारले धेरै मात्रामा नोट छापेर नेपालीलाई बाँडेको भए पक्कै पनि गरिबी हट्थ्यो भन्ने अधिकांशलाई चासो पक्कै होला । कागजको नोटको लागि मरिमेटी काममा लागिपर्नुपर्ने बाध्यता तपाई हामिमा पक्कै छ...

कटारी नगरपालिकाका लेखा अधिकृत ढकाललाई ९ वर्ष कैद सजाय

काठमाडौं – कटारी नगरपालिकाका लेखा अधिकृत रविनचन्द्र ढकाललाई ९ वर्ष कैद सजाय हुने भएको छ । विशेष अदालतले उदयपुरको कटारी नगरपालिकाका लेखा अधिकृत ढकाललाई ९ वर्ष कैद सजाय गर्ने फैसला...

चीनको अघोषित नाकाबन्दीले व्यापारी मारमा, राजस्व संकलनमा समेत गिरावट

काठमाडौँ – दसैंका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान तिब्बत क्षेत्रमै रोकिएपछि व्यापारीहरु मारमा परेका छन् । दसैंका लत्ताकपडा, विद्युतीय सामान, स्याउ, लसुनजस्ता सामग्री बोकेका कन्टेनर नेपाल छिर्न नपाएपछि नेपालका...

नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरूष क्रिकेट प्रतियोगिता आजबाट काठमाडौंमा सुरू

काठमाडौँ – नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरूष क्रिकेट प्रतियोगिता आजबाट काठमाडौंमा सुरू हुँदैछ। नवौं राष्ट्रिय खेलकुद आगामी असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुनेछ। तर, पुरूष क्रिकेट...

अपाङ्गता समावेशी विपद् जोखिम न्यूनिकरण सम्बन्धी कार्यशाला गोष्ठि सम्पन्न (भिडियो)

ललितपुर – अपाङ्गता समावेशी विपद् जोखिम न्यूनिकरण विषयक दुई दिने कार्यशाला ललितपुरमा सम्पन्न भएको छ । अतुल्य फाउन्डेसनको आयोजनामा ललितपुरमा भदौ २१ र २२ गते कार्यक्रम सम्पन्न भएको हो ।...

चीनमै रोकिए दसैंका सामान

सिन्धुपाल्चोक – दसैंका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान तिब्बत क्षेत्रमै रोकिएका छन् । दसैंका लत्ताकपडा, विद्युतीय सामान, स्याउ, लसुनजस्ता सामग्री बोकेका कन्टेनर नेपाल छिर्न नपाएपछि फलफूलजन्य सामान कुहिएर खेर...