सासुलाई कुटपिट गर्ने दुई बुहारी पक्राउ

अछाम – अछाममा मानसिक सन्तुलन गुमाएकी सासुलाई कुट्ने दुई बुहारीलाई प्रहरीले पक्राउ गरेको छ । पञ्चदेवल विनायक नगरपालिका–६ की ५० वर्षीया जैसरा न्यौपानेलाई कुटपिट गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो...

साहसी आमा : जसले चितुवाको मुखबाट छोरा खोसिन्

भतनहुँ – तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाटारमा बुधबार साँझ सुवास परियारका तीन वर्षीय छोरा सुलभ परियारलाई चितुवाले आक्रमण गरी सख्त घाइते बनाएको छ । साँझ करिब ५ बजेको समयमा सोही ठाउँका हेमबहादुर...

अनधिकृत संरचनाहरुका भाडावालहरुलाई क्षतिपूर्ति दिलाउछौँ : मेयर बालेन

काठमाडाैं – आफुहरुले एक्कासी अनधिकृत संरचनाहरु भत्काउन सुरु नगरेको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले बताएका छन् । ३५ दिने सूचना जारी गरेको तर सो अबधिमा कुनै पनि किसिमका छलफल, सरसल्लाहमा लागि...

अवैध संरचना भत्काउने कामले निरन्तरता पाउँछ : काठमाडौं महानगर

काठमाडौं – काठमाडौं महानगरपालिकाले अवैधरुपमा निर्माण भएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम निरन्तर जारी राख्ने भएको छ । “यो अभियानको रुपमा सञ्चालन गर्ने हो, कामपाको ३२...

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले तोक्यो स्वास्थ्य सेवा, चौथो तहका विभिन्न पदहरुको परीक्षा मिति

काठमाडौँ – सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले स्वास्थ्य सेवा, चौथो तहका विभिन्न पदहरुको लिखित परीक्षाको मिति तोकेको छ । आयोगले मंगलबार एक सूचना जारी गर्दै प्रदेश निजामति सेवा तथा स्थानीय सरकारी...

छिल्लो २४ घण्टामा थप ४८७ जनामा कोरोना सङ्क्रमण पुष्टि, एक जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ४८७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार १७७ कोरोना...

चार दिनभित्र काठमाडौको फोहर व्यवस्थापन हुने

काठमाडौं – यसअघि काठमाडौं उपत्यकामा थुप्रिएको सबै फोहर आगामी चार दिनभित्र व्यवस्थापनको काम सकिने काठमाडौं महानगरपालिकाले जनाएको छ । टेकु ट्रान्फरस्टेसनमा रहेका फोहरबाहेक सडकमा जथाभावी थुपारिएको सबै फोहर व्यवस्थापनको काम...

सामसङ टिभी नेपालमै उत्पादन हुने, उद्योगमन्त्री बडूले गरे फ्याक्ट्रीको शिलान्यास

नवलपरासी – अर्को वर्षदेखि सामसङ टिभी नेपालमै उत्पादन हुने भएको छ । कोरियाली बहुराष्ट्रिय कम्पनी सामसङ इलेक्ट्रोनिक्स र नेपाली व्यापारिक समूह गोल्छा अर्गानाइजेसन अन्तर्गतको हिम इलेक्ट्रोनिक्सको संयुक्त लगानीमा नवलपरासीको भूमे...

धौलागिरी लघुवित्तको आईपीओ बाँडफाँट, यसरी हेर्नुहोस् रिजल्ट !

काठमाडौँ – बुधबार, धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालय, कमलपोखरीमा लघुवित्तको शेयर बाँडफाँट भएको हो। लघुवित्तले साउन २४...

आजदेखि खप्तड लघुवित्तको आईपीओमा आवेदन दिन सकिने

काठमाडौँ – खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले आज अर्थात भदौ ८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। लघुवित्तले जारी पूँजी, ४ करोड रुपैयाँको ३३ प्रतिशत आईपीओ निष्काशन गर्न लागेको...

एनप्याब्सनद्वारा आयोजित लोक साँस्कृतिक नृत्य प्रतियोगितामा अर्किड स्कुल तृतीय

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल काठमाडौंद्वारा आयोजित उपत्यकाव्यापी अन्तर विद्यालय लोक साँस्कृतिक नृत्य प्रतियोगिता-२०७९ मा अर्किड स्कुल तृतीय भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा मंगलबार आयोजना भएको उक्त...

निर्वाचन सुरक्षाका लागि प्रहरीले माग्यो करिब १६ अर्ब

काठमाडौं – आगामी मङ्सिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीले १५ अर्ब ९६ करोड रुपियाँ माग गरेको छ। देशभरका २२ हजार ५३४ मतदान केन्द्रको सुरक्षाका...