पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्‍यु, २०६ जनामा संक्रमण पुष्टि

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्‍यु भएको छ । सस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८६९ जनाको परीक्षणमा २०६ जनामा संक्रमण पुष्टि भएको छ...

कक्षा १२ को नतिजा केहिबेरमा सार्वजनिक हुदैँ

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने भएको छ । बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गर्ने व्यवस्था छ । बोर्डले गत जेठ १६ देखि २५...

कक्षा १२ को नतिजा प्रकाशित गर्न बोर्ड बैठक बोलाइयो, आजै नतिजा सार्वजनिक हुने

काठमाडौँ – कक्षा १२ को नतिजा प्रकाशित गर्न बोर्ड बैठक बोलाइएको छ । शुक्रबार अपराह्न साढे ४ बजेका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाईएको हो । परीक्षा नियन्त्रक कृष्ण शर्माले...

जुम्लामा केबुलकारको सम्भाव्यताबारे अध्ययन

जुम्ला – जुम्लामा केबुलकारको सम्भाव्यताबारे अध्ययन गरिएको छ । चन्दननाथ नगरपालिकाको धिमीदेखि चेरेचौर खाली र दानसाँघु हुँदै चिमारा मालिका लेकको दुई ठाउँसम्म केबुलकारको सम्भाव्यता अध्ययन गरिएको हो । केबुलकार सञ्चालनका...

सुदूरपश्चिम प्रदेशसभा : प्रदेश प्रहरीसम्बन्धी विधेयक पारित

कैलाली – सुदूरपश्चिम प्रदेशसभाको बैठकले प्रदेश प्रहरी सेवाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । बिहीबार बसेको प्रदेशसभाको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री डा रणबहादुर रावलले उक्त विधेयक पारित...

असोज १ गतेदेखि सहुलियत पसल सञ्चालन हुने, ५० रुपैयाँसम्म छुट

काठमाडाैं – चाडपर्व लक्षित सहुलियत पसल आउँदो असोज १ गतेदेखि देशका विभिन्न ठाउँमा सञ्चालन हुने भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले असोज १ देखि कात्तिक १५ गतेसम्म सहुलियत...

डेङ्गी रोग के हो, यो कसरी फैलिन्छ र यसबाट कसरी जोगिने?

काठमाडाैं – अहिले काठमाडाैं उपत्यकासहित नेपालका अधिकांश जिल्लामा डेङ्गी रोग भएका बिरामी फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार यो वर्ष विभिन्न जिल्लामा...

गौरा पर्वको दोस्रो दिन : विरुडा धाेएर गौरा घरमा गौरा भित्र्याइदै

काठमाडौँ –  सुदूरपश्चिममा शुक्रबार गौरा पर्व मनाइँदैछ। बिहीबारबाट गौरापर्व विधिवत रुपमा सुरु भएको छ। हिजो गौरा पर्वको पहिलो दिन तामा तथा पित्तलको भाडोमा बिरुडा राखेर विधिपूर्वक भिजाइएको थियो। गौरा पूजनका...

सबै रोगको जड तनाव

रमण पेटको समस्याले हैरान भैसके । उनी भन्छन्, “कहिले डायरिया चल्छ त कहिले कब्जियत । यति मात्र कहाँ हो र एसिडिटी भएर केही खानै हुन्न आजभोलि । डाक्टरले भने अनुसार...

८ महिनामा ३ लाख २३ हजार पर्यटक

काठमाडौं – सन् २०२२ को पछिल्लो ८ महिना (जनवरीदेखि अगस्टसम्म) ३ लाख २३ हजार ५ सय ७९ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । गत महिना अगस्टमा भने ४१...

काठमाडौँ उपत्यकामा दिउसो वर्षाको सम्भावना, आगामी ३ दिनको मौसम कस्तो छ ?

काठमाडौँ – मधेश र सुदूरपश्चिमबाहेक बाँकी प्रदेशमा अहिले वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेशका १ का एक दुई स्थान तथा बागमती,...

महेन्द्रनगरबाट बैतडी जाँदै गरेको बस दुर्घटना

काठमाडौँ – बैतडीमा बस दुर्घटना भएको छ । शुक्रबार बिहान पाँच बजेतिर ना ७ ज २५७० नम्बरको बस बैतडीमा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीका...