आज विश्वकर्मा पूजा, हतियार तथा औजारको पूजा गरी मनाइँदै

काठमाडौं – आज आश्विन सङ्क्रान्तिका दिन आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातु जन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइँदै छ । हरेक वर्ष असोज १ गते यो पर्व...

चुनावको खर्च विवरण नबुझाउने १ लाख २३ हजार ६२४ जना उम्मेदवार आयोगको कारवाहीमा, कति तिर्नुपर्छ जरिवाना ?

काठमाडौं – निर्वाचन आयोगले स्थानीय तहको चुनावमा खर्च विवरण नबुझाउने १ लाख २३ हजार ६२४ जना उम्मेदवारलाई जरिवाना तोकेको छ । आयोगले निर्वाचन खर्च नबुझाउने महानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारलाई...

दशैँको टिका लगाउन बिहान ११ बजेर १९ मिनेटमा उत्तम साइत

काठमाडौँ – यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधवार बिहान ११ बजेर १९ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १० बजेर...

दिदी-बहिनीलाई बलात्कार गरेको आरोपमा ७३ वर्षीय वृद्ध पक्राउ

काँकडभिट्टा — दिदी-बहिनीलाई बलात्कार गरेको आरोपमा झापाका ७३ वर्षीय वृद्धलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । एकै परिवारका ११ वर्षीया बहिनी र १७ वर्षीया दिदीलाई बलात्कार गरेको आरोपमा मेचीनगर नगरपालिका–१२...

भारतविरुद्ध ऐतिहासिक जित निकाल्दै नेपाल फाइनलमा

काठमाडौँ – भारतविरुद्ध ऐतिहासिक जित निकाल्दै नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भारतलाई १-० गोल अन्तरले हराउँदै नेपाल फाइनलमा पुगेको हो...

बयानमा हस्ताक्षर गर्न राणा सहमत

काठमाडौं– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नो बयानमा हस्ताक्षर गर्न सहमति जनाउनु भएको छ । महाअभियोग सिफारिस समितिले राणालाई सोधेको प्रश्नमा उहाँले दिएको बयान उतारेको थियो । राणाको बयान उतार्दा...

प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल असोज १ गते रातिपछि राति १२ बजेदेखि स्वतः सकिने

काठमाडौं– निर्वाचन आयोगले विद्यमान प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको कार्यकाल आगामी असोज १ गते राति १२ बजेदेखि स्वतः कायम नरहने स्पष्ट गरेको छ । आयोगले राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको...

समानुपातिक उम्मेदवार छान्नमा व्यस्त दलहरु

काठमाडौं– निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको बन्द सूचना जारी गरेसँगै राजनीतिक दलहरु समानुपातिक तर्फको उमेदवारको नामावली तयार गर्न गम्भीर गृहकार्यमा जुटिरहेका छन। निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची यही असोज...

युरोपेली मुलुक जाने घरेलु कामदारले तालिम लिनुपर्ने

काठमाडौं – सरकारले घरेलु कामदारका रुपमा युरोपेली मुलुकमा जाने नेपाली श्रमिकले अनिवार्यरुपमा तालिम लिनुपर्ने व्यवस्था गरेको छ । हाल घरेलु कामदारका रुपमा साइप्रस, रोमानियालगायत मुलुकमा पठाउँदा केही मेनपावर कम्पनीले अभिमुखीकरण तालिम...

शिव लिङ्गेश्वर धाम कटानको जोखिममा

कञ्चनपुर – कञ्चनपुरको बेदकोट नगरपालिका–४ बगुन स्थित प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र शिव लिङ्गेश्वरधाम कटानको चपेटामा परेको छ । शिव लिङ्गेश्वर नजिक भएर बग्ने बगुन खोलाको बाढीले धाम क्षेत्रमा कटान गरिरहेको...

लालपुर्जा वितरण र वैदेशिक भ्रमणमा रोक

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई लालपुर्जा वितरण गर्नेलगायतका सम्पूर्ण कार्य स्थगित गर्न र तीन तहका सरकारलाई वैदेशिक भ्रमण नगर्न नगराउन निर्देशन दिएको छ । आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा...

रोकिएन महँगीको पारो

काठमाडौं – चालू आर्थिक वर्षको पहिलो महिना साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.२६ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत...