श्रीमतीको मुड ठिक छैन ? यी कारण हुन सक्छन् (भिडियो)

काठमाडौं – बिहान श्रीमान् आफ्नो कामधन्दाले घरबाहिर निस्कने बेला श्रीमतीको मुड ठीकठाक थियो । उनी फुरुंग थिइन् । साँझ घर फर्किंदा ठुस्स हुन्छिन् । अघिल्लो रात श्रीमती यसै उदास थिइन्...

दार्चुलाको मार्मा गाउँपालिकामा यार्सागुम्बा संरक्षण तथा प्रशोधनका केन्द्र स्थापना हुने

काठमाडौँ — दार्चुलाको मार्मा गाउँपालिकामा यार्सागुम्बा संरक्षण तथा प्रशोधनका केन्द्र स्थापना हुने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मार्मा गाउँपालिकाबीच यार्सागुम्बाको संरक्षण तथा प्रशोधनका लागि केन्द्र स्थापना...

कञ्चनपुरमा चट्याङ लागेर श्रिमान श्रीमती दुवैको मृत्यु

कञ्चनपुर – कञ्चनपुरमा चट्याङ लागेर एक दम्पतीको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–७ शान्तिपुरका २२ वर्षीया दीपक राना र उनकी पत्नी मन्तरा रानाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

दसैँका लागि हवाई टिकट बुकिङ धमाधम

दसैँ, तिहार, छठलगायत चाडपर्व नेपालीको महत्वपूर्ण उत्सव हुन् । दसैँमा गाउँघर जाने, आफन्तसँग भेटघाट गर्ने र नयाँ लुगा लगाउने परम्परागत चलन छ । वर्षदिनको महत्वपूर्ण चाड भएकाले देश तथा विदेशदेखि...

जुवातास खेलिरहेको अभियोगमा पक्राउ

बर्दिया, मधुवन नगरपालिका-४ माचड चोक बस्ने सोमई थारूको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ वर्षीय जगत चौधरी समेत १५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका...

अवैध लागूऔषध सहित पक्राउ

बारा, जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ७० किलोग्राम सहित मकवानपुर मनहरी गाउँपालिका–७ बिजौना बस्ने ३५ वर्षीय सुन बहादुर थिंग र सोही गाउँपालिका–१ चकरी बस्ने २० वर्षीय सुभाष...

पोखराबाट मुस्ताङका लागि उडेको समिट एयरको जहाज ७ मिनेटपछि सोही विमानस्थलमा अवतरण

पोखरा – पोखरा विमानस्थलबाट ७ बजेर ५९ मिनेटमा मुस्ताङका लागि उडेको समिट एयरको जहाजमा समस्या देखिएको भन्दै सोहि विमानस्थलमा आपतकालीन अवतरण गरिएको छ । १८ यात्रु लिएर मुस्ताङ उडेको जहाजमा...

जुम्लामा करिब ५० करोड रुपियाँको स्याउ उत्पादन

जुम्ला – यस वर्ष जुम्लामा करिब ५० करोड रुपियाँको स्याउ उत्पादन भएको छ । एक नगरपालिकासहित सातवटा गाउँपालिका रहेको जुम्लामा यस वर्ष स्याउको उत्पादन राम्रो भएको हो । कृषि विकास...

नयाँ पाठ्यक्रम विषयक एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौँ – नेशनल प्याब्सन भक्तपुरको आयोजनामा परिवर्तित नयाँ पाठ्यक्रम विषयक एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । एन प्याब्सनले आफ्ना सदस्य विद्यालयहरुमा कार्यरत नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक...

भारतीय स्थल सेनाध्यक्ष पांडे आज नेपाल आउँदै

काठमाडौं – भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे आज नेपाल आउँदै छन् । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । पाँचदिने नेपाल भ्रमणका क्रममा उनले सैनिक...

सुदूरपश्चिम तथा कर्णालीबासीले काठमाडौमा मनाए गौरा पर्व

काठमाडौँ – काठमाडौँमा बसोबास गरिरहेका सुदूरपश्चिमबासीले काठमाडौँको टुडिखेलमा गौरा पर्व मनाएका छन् । शनिबार सुदूरपश्चिमबासी र कर्णालीबासीहरुले काठमाडौँको टुडिखेल पुगेर गौरा पर्व मनाएका हुन् । गौरा पर्वको अवसरमा टुडिखेलमा उद्योग...

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते हुने

काठमाडौँ – कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आउँदो असोज ३० र ३१ गते हुने भएको छ । शुक्रबार नतिजा सार्वजनिक गर्ने क्रममा राष्ट्रिय परीक्षा बोर्डले असोज ३० र ३१ गते...