कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ६० जना कर्मचारीले दिए राजीनामा

जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत ६० जना कर्मचारीले राजीनामा बुझाएका छन् । प्रतिष्ठानमा काम गर्न शान्ति सुरक्षा नभएको भन्दै उनीहरुले उपकुलपति समक्ष राजीनामा बुझाएका हुन् । उनीहरुले...

सुदूरपश्चिमेलीहरुले अमेरिकामा मनाए गौरा

अमेरिका – अमेरिकामा पनि सुदूरपश्चिमेलीहरुले गौरा पर्व मनाएका छन् । २०२२ सेप्टेम्बर ४ का दिन मेरिल्याण्ड, भर्जिनिया तथा न्युयोर्क राज्यमा बसोबास गर्ने सुदुरपश्चिमेलीहरुले सुदुरपश्चिमको महत्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व गौरा...

के तपाई दसैंका लागि घर जादैहुनुहुन्छ !!! लामो दुरीको बसको टिकट बुकिङ खुला कहिलेदेखि ?

काठमाडौँ – दसैंका लागि असोज १ गतेबाट लामो दूरीका लागि बसको टिकट बुकिङ खुला हुने भएका छन् । यातायात व्यवसायी महासंघ, ट्राफिक प्रहरी, सडक विभाग लगायत सरोकारवालाहरूको बुधबार बसेको बैठकले...

माध्यमिक तह गणीत शिक्षक पदको नतिजा सार्वजनिक, मागभन्दा कम उतीर्ण

काठमाडौं – शिक्षक सेवा आयोगले माध्यामिक तह गणित विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले खुला प्रतियोगितात्मक तर्फको माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको गणित विषयको लिखित परीक्षाको...

न्यून शुल्कमा प्राविधिक शिक्षादेखि विद्यावारिधिसम्म घरआँगनमै

कञ्चनपुर – सरकारको लगानीमा विसं २०६७ मा सुदूरपश्चिम विश्वविद्यालयको स्थापना भएपछि सुदूरपश्चिमका नागरिकले न्यून शुल्कमा प्राविधिक शिक्षादेखि विद्यावारिधिसम्म घरआँगनमै पढ्न पाएका छन् । महेन्द्रनगरस्थित सिद्धनाथ बहुमुखी क्याम्पसलाई विश्वविद्यालयमा समायोजन गरी शैक्षिक...

घास काट्न गएका २ युवती मृत फेला, अनुसन्धान गर्दै प्रहरी

धनुषा – धनुषामा दुई युवतीको शव फेला परेको छ । नगराईन नगरपालिका–६ पुर्वारी टोलस्थित अम्बाघाटको बाँस घारीमा दुबै जनाको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक नगराईन...

नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध यौन दुर्व्यवहारको आरोप

काठमाडौं – नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालय, टेकुमा मंगलबार साँझ यौन दुर्व्यवहारको गरेको आरोपसहित किटानी जाहेरी परेको हो । प्रहरी उच्च...

आज भारी वर्षाको सम्भावना, सतर्कता अनपनाउन आग्रह

काठमाडौँ – हाल देशभरको मौसम आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का...

देउवा–प्रचण्डले सुझबुझपूर्ण तवरले गठबन्धनलाई अगाडी बढाए एमाले धेरै तल हुने माओवादी नेता शर्माको दाबी

काठमाडौँ – सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का सचिव दिनानाथ शर्माले आगामी निर्वाचनपछि पनि अहिलेको गठबन्धन रहने बताएका छन् । गठबन्धन निर्वाचन पछि पनि कायम रहने नेता शर्माले बताए ।...

अभिनेता पल शाहले बलात्कार मुद्दामा पाए सफाई, बाल यौन दुरुपयोगको मुद्दामा दुई वर्षको कैद र २५ हजार रुपैयाँ जरिवाना

नवलपुर – जिल्ला अदालत नवलपुरले बलात्कार मुद्दामा अभिनेता पूर्णविक्रम शाह (पल) लाई सफाइ दिएको छ । आज मङ्गलवार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएको हो...

पर्यटनमा आयाम थप्दै बन्दीपुर

दमौली – बाह्रै महिना शीतल, चिसो हावापानी । आँखै अगाडि सेताम्मे हिमाल । बिहानै झुल्किने घामको पहिलो प्रहर । समुन्द्री सतहबाट एक हजार ३० मिटर उचाइमा अवस्थित बन्दीपुरको चिनारी हो...

‘अवैध संरचना भत्काउने काम रोकिँदैन’

काठमाडौं  – काठमाडौं महानगरपालिकाले अवैधरुपमा निर्माण गरिएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम कसैले रोक्न नसक्ने भन्दै यसलाई निरन्तर अघि बढाउने जनाएको छ । अहिले कामपाले...