दशैमा सोचेजस्तो व्यापार नहुँदा न्युरोडका व्यापारीहरु चिन्तित

काठमाडौँ – दसैंको समयमा पनि सोचेजस्तो व्यापार नहुँदा न्युरोडका व्यापारीहरु चिन्तित बनेका छन्। काठमाडौंको असन, इन्द्रचोक, न्युरोडका व्यपारीहरू दसैंको मुखमा पनि सोचेअनुसारको व्यापार नहुँदा निराश बनेका हुन्। दसैंको समयमा अघिल्ला...

नक्कली शैक्षिक प्रमाणपत्र सहित नौ जना पक्राउ

काठमाडौं – काठमाडौंका विभिन्न स्थानबाट नक्कली शैक्षिक प्रमाणपत्र सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाँचथर मितलाजुन गाउँपालिका–६ घर भई झापा दमक नगरपालिका–५ बस्ने २५ वर्षीय समिर...

कञ्चनपुरमा ४८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा १८ वर्षीय किशोर पक्राउ

कञ्चनपुर – ४८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भिमदत्त नगरपालिका–१० गज्जर बस्ने १८ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । किशोरले ती महिलालाई सोही ठाउँस्थित खेतबारीमा जबरजस्ती...

कञ्चनपुर बाढी : पीडितको अझै जङ्गलको बास

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ एकान्त टोलका बाढी प्रभावित अझै सामान्य अवस्थामा फर्किन सकेका छैनन् । अहिले यहाँका १५ परिवारको बासस्थान जनजागरण सामुदायिक वन बनेको छ । बाढीले प्रभावित भएपछि जङ्गलमा...

अवैध हातहतियारसहित गोरखाबाट तीन जना पक्राउ

काठमाडौं – गोरखामा अवैध हातहतियारसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका–१ का ५३ वर्षीय सीताबहादुर घले, ६० वर्षीय माइला घले र वडा नं २ का २६...

अगामी वैशाख १ गतेदेखि बन्दीपुरमा पनि केबलकार

तनहुँ – तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबलकार परियोजनाको काम ७५ प्रतिशत सकिएको छ । पाँचतारे होटलसहित निर्माण भइरहेको परियोजनाको काम हालसम्म ७५ प्रतिशत सकिएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले जनाएको...

आज महानगरपालिकाको डोजर अनामनगरतिर

काठमाडाैं – शुक्रबार काठमाडौं महानगपालिकाको डोजर अनामनगरका अवैध संरचना भत्काउन पुगेको छ । महानगरपालिकाले यतिबेला अनामनगर र धोबीखोला नदी किनारमा बनेका अवैध संरचना भत्काइरहेको छ । महानगरपालिकाले अनामनगरको नक्सा विपरीत बनाइएका...

जुरिखेतमा दुर्घटना: मृतक छ जनाको सनाखत

मकवानपुर– हेटौँडा कुलेखानी सडकखण्डको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा मिनीबस दुर्घटनामा मृत्यु भएका सातमध्ये छ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका सहायक प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र घिमिरेका अनुसार मृत्यु...

कर्मचारी सरुवा रोक्न आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले कर्मचारीको सरुवा रोक्न र सरुवा भएका कर्मचारीलाई तत्काल रमाना दिन सरकारलाई निर्देशन दिएको छ । आसन्न निर्वाचनका लागि अस्थायी मतदाता नामावलीमा कर्मचारीको नाम समावेश गर्ने प्रक्रिया आजदेखि...

काठमाडौँ महानगरले भन्यो – ३० दिन भित्र साइनबोर्डको शुल्क बुझाउनु

काठमाडौँ – काठमाडौं महानगरपालिकाले व्यापार व्यवसाय गर्ने व्यक्ति वा संस्थाले आफ्नो कार्यस्थल बाहिर राखेको परिचय पार्टी (साइनबोर्ड) को शुल्क ३० दिनभित्र बुझाउन आग्रह गरेको छ। व्यक्ति, व्यवसाय वा संघसंस्थाको परिचय...

कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, अरु प्रदेशमा कस्तो ?

काठमाडौं – आज पनि मौसम बदली भएको छ । मौसम आंशिकदेखि सामान्य बदली भएकोले देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज केही ठाउँमा...

दसैं र तिहारमा रेमिट्यान्सको भर

काठमाडौं – दसैं तथा तिहार पर्व नजिकिदै गर्दा रेमिट्यान्सको आयमा वृद्धि भएसँगै आम नेपालीको आर्थिक क्रियाकलाप पनि चलायमान हुने गरेको छ । अन्य समयको तुलनामा चाडपर्वमा रेमिट्यान्स आयमा वृद्धि हुने...