तीजमा नाचगान गर्ने क्रममा चट्याङ लागेर दाङमा दुई किशोरीको ज्यान गयो

दाङ – दाङमा चट्याङ लागेर दुई जना किशोरीको ज्यान गएको छ । तीजको दिन मंगलवार राति नाचगान गर्ने क्रममा चट्याङले लाग्दा घोराही उपमहानगरपालिका–१२ गुरौगाउँको सालडाँडामा २ जना किशोरीहरुको ज्यान गएको...

श्रृजनशील लघुवित्तको आईपीओ आजदेखि आवेदन दिन सकिने

काठमाडौँ – श्रृजनशील लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेको छ । कम्पनीले आज (भदौ १५ गते) बुधबार देखि सर्वसाधारणको लागि आईपीओ निष्काशन गरेको हो । लघुवित्तले...

कागेश्वरी मनोहरा नगरपालिकाले माग्यो १६ पदमा कर्मचारी

काठमाडौं- काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । मूलपानी नगर अस्पतालमा करार सेवामा पदपूर्ति गर्नेगरी नगरपालिकाले दरखास्त आह्वान गरेको हो । मेडिकल अधिकृत, डेन्टल सर्जन, सहायक...

अछाममा एक युवक मृत भेटिए

अछाम – अछाममा एक युवक मृत अवस्थामा फेला परेका छन्। पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ मा सोही ठाउँका २५ वर्षीय बमबहादुर धामी मृत फेला परेका प्रहरीले जनाएको छ। मंगलबार...

तिजको नाचगान हेर्न गएका एक युवाकको हत्या

काठमाडौँ – तिजका अवसरमा भएको नाचगान हेर्न गएका एक युवाको सुर्खेतमा हत्या भएको छ। वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० मंगलबार बेलुकी नाचगान हेर्न गएका २१ वर्षीय रोशन जिसीको कुटपिटबाट हत्या...

करारका कर्मचारीलाई स्थायी नियुक्ति दिने विधेयक फिर्ता गर्न माग

काठमाडौँ – सुदूरपश्चिम सरकारले करारमा जागिर दिएका कर्मचारीलाई स्थायी नियुक्ति दिन ल्याएको विधेयक फिर्ता हुनुपर्ने माग गरेको छ। सोमबार बसेको सुदूरपश्चिम प्रदेश सभाको १० औँ अधिवेशनको २५ औँ बैठकले निजामती...

गर्भवतीलाई गाउँमै भिडियो एक्सरे सेवा

पाल्पा – गाउँमा भिडियो एक्सरे सेवा नहुँदा पाल्पाको निस्दी गाउँपालिकाका गर्भवतीलाई सदरमुकाम तानसेन तथा रामपुर धाउनुपर्थ्यो । उनीहरुलाई भिडियो एक्सरे सेवा लिन एक दिन पुरै बिताउनुपर्थ्यो । अब भने यहाँका...

सार्वजनिक यातायातमा ब्यूँतिन थाल्यो सिन्डिकेट

काठमाडौं – सार्वजनिक यातायातको सिन्डिकेट हटाइएको पाँच वर्ष नबित्दै पुनः ब्यूँतिन थालेको छ । त्यसको थालनी गत वर्षदेखि नै ट्रक तथा टिप्पर सङ्घको दर्ताबाट सुरु भइसकेको छ । बस व्यवसायीको...

१ लाख १५ हजार म्यादी प्रहरीको भर्ना खुल्दै

काठमाडौं – प्रहरी प्रधान कार्यालयले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सुरक्षाका लागि १ लाख १५ हजार म्यादी भर्ना गर्ने तयारी गरेको छ । निर्वाचनका लागि १ लाख...

चीनबाट भित्रियो ६ अर्बको स्याउ

काठमाडौं – नेपालमा पर्याप्त स्याउ उत्पादन हुने गरे पनि भण्डारण गरेर राख्न नसक्दा चीनबाट मात्रै वार्षिक ६ अर्ब रुपैयाँको स्याउ आयात भइरहेको छ। नेपाली बजारमा चिनियाँ स्याउको एकाधिकार रहेको तव्यांकले...

चट्याङ सहित भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशभरको मौसममा सामान्य देखि पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश १, गण्डकी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का देखि...

तातोपानी नाका बन्द भएपछि कृषि पेशामा

सिन्धुपाल्चोक – विसं २०७२ को भूकम्पअघि तातोपानी नाकामा व्यापार गरेर वार्षिक लाखौँ कमाउने भोटेकोसी गाउँपालिका–१ लिस्तीका अर्जुन सापकोटाले नाका बन्द भएपछि विकल्पको रूपमा कृषि पेशा रोजेका छन् । सापकोटाले लिस्तीको सेमुङ...