विद्यालय गएका बुटवलका तीन जना विद्यार्थी शुक्रबार देखि सम्पर्क विहिन, खोजी गर्दै प्रहरी

काठमाडौँ – विद्यालय गएका बुटवलका तीन जना विद्यार्थी शुक्रबार घर फर्किएनन्। उनीहरूको खोजि गरिदिन अभिभावकहरूले आग्रह गरेका छन्।बुटवल उपमहानगरपालिका वडा नम्बर ९ को नविन औद्योगिक माध्यमिक विद्यालयमा कक्षा ९ मा...

निर्वाचनमा सुरक्षा खर्च झण्डै दुई अर्बले बढ्ने

काठमाडौं – सुरक्षा खर्चका कारण निर्वाचन महँगो बन्दै गएको छ। प्रत्येक निर्वाचनमा सुरक्षा खर्चको भार बढ्दै गएको छ। गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा भन्दा मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा...

दसैँको मुखमा नेपालीको भान्सा महँगिने

काठमाडौं – दसैँको मुखमा नेपालीको भान्सा महँगिने भएको छ। भारतले चामल, धानलगायतका खाद्यान्नको निर्यातमा कडाइ गर्दै कर लगाएपछि भान्सा महँगो हुन लागेको हो। भारतले शुक्रबारदेखि लागु हुने गरी चामलको निर्यातमा...

सुदूरपश्चिम र कर्णालीमा भारी वर्षाको सम्भावना !

काठमाडौँ – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ। देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका...

आजदेखि सोह्र श्राद्ध सुरु, श्राद्ध रोकिए के गर्ने ?

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । आरम्भकै दिन आज प्रतिपदा र द्वितीया तिथिको श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग...

१ लाख १५ हजार म्यादीको लागि आवेदन खुल्यो, कसरी दिने आवेदन ?

काठमाडौँ – नेपाल प्रहरीले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको लागि भर्ना खुला गरेको छ । प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले...

नुवाकोटमा निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न, १२४ जनाको आँखाको ज्योति फर्कियो

नुवाकोट । तिलगंगा आँखा प्रतिष्ठान गौशाला, काठमाडौं; जिल्ला सामुदायिक आँखा केन्द्र विदुर, नुवाकोट र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको संयुक्त प्रयासले १२४ जनाको आँखाको ज्योति फर्किएको छ । भाद्र...

कञ्चनपुरमा नदीले बगाएर एक जनाको मृत्यु

काठमाडौँ – कञ्चनपुरको दोधरा चाँदनीमा नदीले बगाएर एक जनाको मृत्यु भएको छ ।  दोधारा चाँदनी –३ बडुवाल टोलमा जोगबुडा नदीमा बगेर एक जनाको ज्यान गएको हो । शनिबार बिहान स्थानीय...

हाजिरीजवाफ प्रतियोगितामा अर्किड प्यूपल स्कुल द्वितीय

काठमाडाैं – फिजम अन्तर विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगितामा अर्किड स्कुल द्वितीय भएको छ । फिजमले आयोजना गरेको हाजिरीजजाफ प्रतियोगितामा काठमाडौंको गोठाटारमा रहेको अर्किड प्युपल सेकेण्डरी स्कुल द्वितीय भएको हो । कोटेश्वर,...

दार्चुलामा आएको बाढीले गर्दा महाकाली नदी थुनियो, जोखिम बढ्यो

दार्चुला – दार्चुलामा आएको अविरल बर्षाले आएको बाढीले गर्दा महाकाली नदी थुनिएको छ । महाकाली र लास्कु खोलामा आएको बाढीपछि नदी थुनिएको हो । लास्कुखोलादेखि नदी थुनिएर कलौनसम्म ड्याम बनेको...

सरकारका तर्फबाट राहत र उद्दारका लागि आवश्यक पहल शुरू भइसकेको छ : मन्त्री बडु

दार्चुला- दार्चुलामा गएरातीदेखि आएको अविरल वर्षा र बाढी–पहिरोले गर्दा दार्चुला जिल्ला प्रभावित भएको छ । दार्चुलाको महाकाली नगरपालिका स्थित लास्कु खोला, श्रीबगर निजाडगाड साथै नौगाड र महाकाली नदि किनारमा ठूलै...

दार्चुला बाढी : ५ जनाको मृत्यु, १० जना बेपत्ता, ३ दर्जन बढी घरमा क्षती, सेनाको हेलिकप्टरबाट उद्धार गरिदै

दार्चुला – दार्चुलामा गएराती परेको अबिरल वर्षापछि आएको बाढी पहिरोमा परि अहिलेसम्म कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने र १० जना बेपत्ता भएको पुष्टि भएको छ । सयौँ मानिस...