चिनियाँ नेता ली चान्शु र अध्यक्ष तिमिल्सिानाबीच भेटवार्ता

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालको औपचारिक भ्रमणमा आउनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुबीच भेटवार्ता भएको छ । भेटवार्तामा आपसी हितका विविध विषयमा छलफल...

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केहि स्थानमा भारी वर्षा हुने !

काठमाण्डाै – आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । ठूलो वर्षाको सम्भावना रहेकाले यी क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको छ । अहिले प्रदेश-१,...

कालीगण्डकीमा पाइन छाडे शालिग्राम

स्याङ्जा – ‘माछापुच्छ्रे गिरिशिखरको पारमा मुक्ति क्षेत्र बल्छन् बत्ती झलमल जहाँ भुल्भुले मूलभित्र तिम्रो जन्मस्थल छ पहिलो ज्योतिको दिव्य धाम काली गङ्गा ! भनन कसरी कुँद्दछ्यौ शालिग्राम ?’ (- राष्ट्रकवि...

राष्ट्रिय वाणिज्य बैंकमा जागिर खुल्यो !

काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । एक वर्षे करार सेवाका लागि बैंकले आवेदन आह्वान गरिएको बैंकले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।...

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा डा. केसीको २० औँ अनशन सुरु

कैलाली – स्वास्थ्य क्षेत्रको सुधार माग गर्दै डाक्टर गोविन्द केसीले २० औँ अनशन सुरु गरेका छन् । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा उनले २० औँ अनशन सुरु गरेका हुन् ।...

३४ निकाय काठमाडौँ महानगरको निशानामा

काठमाडौं – नेपाली सेना, समाज कल्याण परिषद् र नेपाली प्रहरी गरी ३४ निकायलाई चार दिनअघि १० दिनभित्र कर तिर्न ताकेता गर्दै काठमाडौँ महानगरपालिकाको राजस्व विभागले पत्र पठाएपछि ती निकायले कामपासँग...

समानुपातिकतर्फको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दी सूची बुझाउने समय असोज २ र ३ गतेलाई दिएको छ । आईतबार निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको निर्वाचन...

चितुवासँग लडेर पनि बाँचे यमबहादुर कुँवर, चितुवाको भने मृत्यु

गुल्मी– गुल्मीमा चितुवाको अक्रमणमा परी एक जना घाइते भएका छन् । आक्रमणबाट जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–६, निन्नुचौरका ३० वर्षका यमबहादुर कुँवर घाइते भएका हुन् । आज बिहान खोरमा कुखुरा खान...

देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा भारी वर्षा हुने

काठमाडौं– देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि...

किन समयमा छापिँदैन लाइसेन्स ?

काठमाडौं– लाइसेन्स छाप्ने ठेक्का पाएको मद्रास सेक्युरिटी प्रिन्टर्स चेन्नइ इन्डियाले सम्झौताअनुसार काम नगर्दा समस्या उत्पन्न भएको छ । सम्झौताअनुसार काम नभएपछि यातायात व्यवस्था विभागले पटक–पटक ताकेता गरेको भए पनि उक्त...

त्रिचन्द्र क्याम्पसमा नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान

काठमाडौँ – त्रिचन्द्र क्याम्पसमा नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान भएको छ। आज बिहान १० बजेदेखि नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान भएको हो। नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न ढिलाइ गरेकोमा नेविसंघले...

बुटवलबाट हराएका तीन बालक मुम्बईमा भेटिए

बुटवल – रुपन्देहीको बुटवल उपमहानगरपालिकामा घरबाट विद्यालय जाँदा बेपत्ता भएका ३ बालक भारतको मुम्बई पुगेको खुलेको छ । बुटवल उपमहानगरपालिका-११, दुर्गानगरका १५ वर्षीय सागर पौडेल र समीर लम्साल तथा १४...