कञ्चनपुरमा बाबुले छोरालाई छुरा प्रहार गरि हत्या गरिदिएका छन् । जिल्लाको भीमदत्त नगरपालिका २ उल्टाखामका डम्बर चन्दले १४ बर्षिया छोरा सुर्वण चन्दको हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी...
काठमाडौं – सरकारले चीन, दक्षिण कोरिया, इटली, इरान र जापानबाट खाद्यान्न, तरकारी, फलफूल र मासु आयातमा रोक लगाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार...
काठमाडौं – गृहसचिव महेश्वर न्यौपानेले नेपाल प्रहरी अस्पताल महाराजगञ्जबाट प्रवाह गर्ने सेवा चुस्त बनाउन निर्देशनदिएका छन् । अस्पतालको निरीक्षण पश्चात आज आयोजित कार्यक्रममा गृहसचिव न्यौपानेले अस्पतालको भौतिक सुविधा बढाइ थप...
काठमाडौं – बाँकेको एक चप्पल कारखानामा आगलागी हुँदा १ जना गम्भीर घाइते भएका छन् । बुधबार बिहानबाट लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । अमरजित सिंहले जानकी गाउँपालिका–३ मा...
लाेक सेवा आयाेगले ठुलाे सङ्ख्यामा राजपत्र अनकित द्वितिय श्रेणी अप्राविधिक खरिदार माग गरेकाे छ । विज्ञापन अनुसार चैत्र १८ गतेसम्म आवेदन दर्ताको समय तोकिएको छ । दोव्वर दस्तुर तिरेर चैत्र...
बैतडीको तल्लो सोराड क्षेत्रमा चितुवाको आक्रमणबाट फेरि एक बालिकाको ज्यान गएको छ । मेलौली नगरपालिका वडा नं ९ असुर बस्ने रामबहादुर लुहारकी ८ वर्षीया अपाङ्ग छोरी सीता लुहारको चितुवाको आक्रमणबाट...
त्रिभुवन विश्वविद्यालयले परीक्षा यथावत् रुपमा सञ्चालन हुने बताएको छ । कोरोना भाइरसका कारणले कुनै सङ्कट नदेखिएकाले त्रिभुवन विश्वविद्यालयले स्नातक तह र स्नातकोत्तर तहको परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको त्रिवि...
वैदेशिक रोजगार विभागले व्यक्तिगत र संस्थागत रुपमा जाने नेपाली कामदारको लागि श्रम स्वीकृति दिन मंगलबारदेखि स्थगन गरेको छ । कतार सरकारले नेपालसहित १४ देशबाट आउने नागरिकलाई कतार प्रवेशमा रोक लगाएको...
राज्यले वितरण गर्ने कार्यक्रम सहज रूपमा नागरिकको घरदैलोमा पुर्याउन स्थानीय तहको गठन भएको हो । संविधानले सिंहदरबारमा केन्द्रित अधिकार गाउँ–गाउँ पुर्याएको पनि छ । तर, जनताको मतबाट निर्वा्चित जनप्रतिनिधि भने स्थानीय तहबाट...
मङ्गलबार (आज) मध्य र पूर्वी पहाडका एक दुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावले मङ्गलबार मध्य र पूर्वी पहाडका एकरदुई ठाउँमा मेघगर्जनसहित पानी...
कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण धेरै देखिएका विश्वका आठ देशका नागरिकलाई नेपाल प्रवेश गर्न अन अराइभल भिसा बन्द गरिएको छ । अध्यागमन विभागले विज्ञप्ति निकालेर मङ्गलबारदेखि कोरोना भाइरसको सङ्क्रमण धेरै...
डेढ वर्षदेखि निर्मला हत्याकाण्ड मात्र प्रहरी संगठनका लागि टाउको दुखाईको घटना बनिरहेको छैन यस्ता उदाहरणहरु धेरै छन । सुदूरपश्चिम प्रदेश त्यसमा पनि कञ्चनपुर र कैलालीमा हुने ठुल्ठुला अपराधका घटनामा प्रहरी...