कोरोनाको कहरः विद्युत महसुल सङ्कलन गर्न समस्या

काठमाडौ – कोरोनाको सङ्क्रमण हुन नदिन सरकारले जारी राखेको लकडाउनका कारण नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् महसुल सङ्कलन गर्न समस्या परेको छ । प्राधिकरणले मासिक रु ६ अर्ब बराबरको महसुल उठाउँदै...

एकैदिन १० जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ६९ पुग्यो

काठमाडौं – बाँकेको नेपालगञ्जमा ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ६९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार नेपालगञ्जमा...

किट अभावका कारण भैरहवामा पीसीआर जाँच रोकियो

बुटवल – रुपन्देहीको भैरहवास्थित प्रदेशको जनस्वास्थ्य प्रयोगशालामा किट अभावका कारण कोभिड–१९ को पीसीआर जाँच रोकिएको छ । भाइरस जाँचका लागि आवश्यक पर्ने ‘आरएनए एक्स्ट्रयाक्सन’ किट सकिएपछि आइतबारदेखि पीसीआर टेष्ट रोकिएको...

किशोरी बलात्कारको आरोपमा एक जना पक्राउ

दाङ – किशोरी बलात्कारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दंगीशरण गाउँपालिका वडा नं ८ चखौरा निवासी २२ वर्षीय सचिन चौधरी छन् । शान्तिनगर गाउँपालिका वडा...

चुरे क्षेत्र निर्माण परियोजना कार्यान्वयन गर्न ४ अर्ब बढी अनुदान

काठमाडौं – हरित जलवायु कोष (जिसिएफ) र संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले उत्थानशील चुरे क्षेत्र निर्माण परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु चार अर्ब ६८ करोड ८२ लाख...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वाब परीक्षणमा गति लिन सकेन

दाङ – दाङमा यही वैशाख १२ गते देखि कोरोना भाइरस संक्रमण पत्ता लगाउन स्वाब परीक्षण शुरु भए पनि गति लिन सकेको छैन । अहिलेसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २३ जनाको...

विरगञ्जका थप एक जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ६० पुग्यो

काठमाडौं – नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको नारायणी अस्पतालले जनाएको छ ।...

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको प्रमुखमा पूर्वरथी बालानन्द शर्मा नियुक्त

काठमाडौँ — पूर्वरथी बालानन्द शर्माको नेतृत्वमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (नेसनल डिफेन्स युनिभर्सिटी) को निर्माण कार्य अघि बढाइने भएको छ । वैशाख १२ को मन्त्रिपरिषद्को निर्णयअनुसार शर्मालाई उक्त विश्वविद्यालयको प्रमुखमा नियुक्त...

अत्यावश्यक सेवा बाहेकका क्षेत्रमा कर्मचारी पदपूर्ति नगर्ने सरकारको निर्णय

काठमाडौं – खर्च कटौती गर्ने उद्देश्यले सरकारले अत्यावश्यक सेवाबाहेकका क्षेत्रमा कर्मचारी पदपूर्ति नगर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमणका कारण अर्थ व्यवस्था प्रभावित भएकाले कर्मचारी भर्ना नगर्ने निर्णय गरिएको...

लकडाउन खुलेपनि दशैँ अघि सौराहका होटेल नखुल्ने

चितवन – लकडाउनसँगै बन्द भएका सौराहाका होटल दशैँअघि नखुल्ने भएका छन् । पारिवारिक तवरबाट चलेका साना होटल खुले पनि व्यावसायिक होटलहरु दशैँमा मात्र खोल्ने तयारी गरिएको छ । क्षेत्रीय होटल...

पलाञ्चोक भगवती र चण्डेवरी मन्दिरमा लाग्ने जात्रा स्थगित

बनेपा – विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन र रोकथाम नियन्त्रण गर्न सरकारले घोषणा गरेको बन्दाबन्दीका कारण काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ मा रहेको पलाञ्चोक भगवती मन्दिर र बनेपा...

विवाह गर्न २०७७ मा जम्मा १८ वटा मात्र लग्न, व्रतबन्धका चार मुहूर्त

काठमाडौं – वैदिक विधिअनुसार विवाह गर्न चाहनेका लागि विसं २०७७ मा जम्मा १८ वटा मात्र लग्न निस्किएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । वर्षको पहिलो महिना वैशाखमा सबैभन्दा बढी...