चीनमा रहेका एक सय ८५ नेपालीलाई स्वदेश लिन वाइडबडि आज चीन जादै

काठमाडौँ – चीनमा रहेका एक सय ८५ नेपाली लिन आज नेपाल एयरलाइन्सको जहाज चीन जाने भएको छ । कोरोना भाइरसका कारण स्वदेश फर्किन चाहेका नेपाली लिन जहाज चीनको हुबेई प्रान्तको...

नागढुङ्गादेखि मुग्लिनसम्मको ९४ दशमलव सात किलोमिटर सडक स्तरोन्नति गरिने

काठमाडौँ – नागढुङ्गादेखि मुग्लिनसम्मको ९४ दशमलव सात किलोमिटर सडक स्तरोन्नति गरिने भएको छ । हाल एकदेखि दुई लेन चौडाइ रहेको सडकलाई चारदेखि छ लेनसम्म विस्तार गर्न लागिएको हो । सडकमा...

प्रधानमन्त्री रोजगार कार्यक्रम संचालनका लागि ६ सय २३ स्थानीय तहलाई दुई अर्ब रुपैयाँ अनुदान

काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि ६ सय २३ स्थानीय तहलाई दुई अर्ब रुपैयाँ अनुदान पठाएको छ । कार्यक्रममार्फत पालिका स्तरमा कामका लागि...

अख्तियारसँग सर्वोच्चले माग्यो लिखित जवाफ, पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई मुद्दा नचलाउनुको कारण के ?

काठमाडौं – ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग सर्वोच्च अदालतलले लिखित जवाफ मागेको छ । ललिता निवास र यसले चर्चेको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने निर्णय मन्त्रिपरिषद बैठकबाट...

आज भ्यालेन्टाइन दिवस अर्थात् प्रेम प्रस्ताव राख्ने गर्ने दिन !

विश्वभर फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदैछ । नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवा युवतीले विशेष चाडकै रूपमा मनाउन थालेका छन् । यो दिवसले सहरी समाजमा त...

असार मसान्तमा पानी झर्ने, ९५ प्रतिशत काम सम्पन्न

मेलम्ची खानेपानी आयोजनाको ९५.१२ प्रतिशत काम सम्पन्न भएको छ । विहीबार मन्त्रालयमा श्वेत पत्र जारी गर्दै यही असार मसान्त भित्र काठमाडौंमा पानी आउने खानेपानी मन्त्रालयले जानकारी गराएको छ । निर्माण...

सवारी दुर्घटनामा नायिका महिमा सिलवाल र उनकी बहिनीको मृत्यु

पृथ्वी राजमार्गको गजुरी नजिकै भएको सवारी दुर्घटनामा नायिका महिमा सिलवाल र उनकी बहिनीको मृत्यु भएको छ । धादिङको गजुरी गाउँपालिका-२, चाम्बासमा बुधवार साँझ नायिका सिलवाल र उनकी बहिनी शर्मिला चढेको...

काठमाडौँ महानगरपालिकाले आगामी वैशाखदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने

काठमाडौँ महानगरपालिकाले आगामी वैशाखदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य र अन्य सरोकारवालासँगको बैठकले यस्तो निणय गरेको हो । सार्वजनिक यातायातलाई थप प्रभावकारी बनाउन...

सिन्धुपाल्चोकमा देखिएको रुघाखोकी र ज्वराको नमुना परीक्षण गर्न विरामीलाई काठमाण्डौ ल्याइने

सिन्धुपाल्चोक – जुगल गाउँपालिका–३ सिन्धुपाल्चोकको गुम्बा गाउँका स्थानीयलाई फैलिएको रुघाखोकी र ज्वराको नमुना परीक्षण गर्न विरामीलाई काठमाण्डौ ल्याइने भएको छ । नमुना लिन काठमाण्डौबाट गएको डाक्टरसहितको टोली बिहान १० बजेतिर...

चीनबाट नेपाल ल्याउन लागिएका नेपालीहरूको लागि स्वास्थ्य सेवा उपलब्ध गराउने सम्पूर्ण तयारी पूरा

चीनबाट नेपाल ल्याउन लागिएका नेपालीहरूको लागि स्वास्थ्य सेवा उपलब्ध गराउने सम्पूर्ण तयारी पूरा भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ८६ जना स्वास्थ्यकर्मीलाई तालिम...

डेढ खर्बले घट्यो बजेट , वृद्धिदर लक्ष्य नजिक पुग्ने

सरकारले चालू आर्थिक वर्षका लागि विनियोजित बजेटको आकार करिब डेढ खर्ब रुपियाँले घटाएको छ । बुधबार चालू आर्थिक वर्ष २०७६/७७ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै चालू आवका लागि कुल...

नेपालमा एक जनामा बाहेक कुनैमा कोरोना भाइरसको सङ्क्रमण नरहेको : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

चीनमा रहेका नेपालीलाई ल्याएर राखिने क्वारेन्टाइन क्षेत्रमा कुनै सङ्क्रमण फैलन नदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उच्च सतर्कता अपनाएर काम गरिरहेको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गरी गृह, रक्षा, परराष्ट्र,...