संचारमाध्यममा प्रकाशित समाचार बारे अर्थ मन्त्रालयको ध्यानाकर्षण (विज्ञप्ती सहित)
काठमाडौँ – अर्थ मन्त्रालयले इन्धनमा लाग्दै आएको कर वृद्धिबारे सञ्चारमाध्यममा आएको समाचारबारे ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले शुक्रबार एक विज्ञप्ती जारी गर्दै आर्थिक ऐन २०७६ को दफा १८ को...