नेपाल आउन चाहने नेपालीलाई ल्याउनु नभए उतै खाने बस्ने व्यवस्था गर्नुः सर्वोच्च
काठमाडौँ – सर्वोच्च अदालतले नेपाल–भारत सीमा र अन्य विदेशी मुलुकमा विपतमा परेर नेपाल आउन चाहने नेपालीलाई ल्याउन र ल्याउन नसके उनीहरूको खान बस्ने प्रबन्ध मिलाइदिन सरकारलाई आदेश गरेको छ ।...