सनसिटी अपार्टमेन्टका तीन जना मध्ये २ जनाको रिर्पोट पोजेटिभ, १ जनाको रिपोर्ट आउन बाकी
काठमाडौं – काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट कोरोनाको आशंकामा अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । एक जनाको भने रिपोर्ट आउन बाँकी छ ।...