पेट्रोल र डिजेलको मुल्य प्रतिलिटर १० रुपैयाँका दरले घट्यो, पेट्रोलको ९६ र डिजेलको ८५ रुपैयाँ
काठमाडौं – नेपाल आयल निगम लिमिटेडले तेलको मूल्य घटाएको छ । कोरोनाबाट अन्तर्रा्ष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । १ अप्रिल २०२० मा ईन्डियन...