भक्तपुरमा २५ वर्षीया नर्समा कोरोना संक्रमण, संक्रमित नर्सको संख्या २ पूग्यो
काठमाडौं – भक्तपुरमा मंगलबार कोरोना संक्रमण पुष्टि भएकी २५ वर्षाीया महिला महिला अस्पतालमा कार्यरत भएको खुलेको छ । सुनसरीको रामधुनी नगरपालिका स्थायी घर भइ हाल भक्तपुरको ठिमीमा बस्दै आएकी महिलामा...