पाटन अस्पतालमा मृत्यु भएका एक युवकमा कोरोना पुष्टि

काठमाडौं – पाटन अस्पतालमा मृत्यु भएका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखा भिमसेन थापा गाउँपालिकाका २७ वर्षीय पुरुष आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए । उनलाई...

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत ७ जना विरामीमा कोरोना संक्रमण

काठमाडौं – शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत ७ जना बिरामीमा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बासुदेव पाण्डेले ७...

हावाबाट विजुली उत्पादन : गाउँ झिलिमिलि

रामपुर – टुकी मात्र उज्यालोको माध्यम बनेको पाल्पाको विकट ग्रामीण क्षेत्र निस्दी गाउँपालिका ४, मित्याल क्षेत्रका बासिन्दाले हावाबाट उत्पादन भएको बिजुली उपभोग गर्न पाएका छन् । मित्यालमा दुई वर्षअघि नै...

जंगली जनावरको दुरुपयोग भए अझै धेरै थरी महामारी हुनसक्ने राष्ट्रसंघको चेतावनी

जुनोटिक रोग अर्थात् जनावरबाट मानिसमा सर्ने रोग झन् झन् बढ्दै गएको र वन्यजन्तु तथा वातावरण संरक्षणमा चासो नदिने हो भने त्यो अझै विस्तार हुने राष्ट्रसङ्घका विज्ञहरूले चेतावनी दिएका छन् ।...

काठमाडाैँ उपत्यकामा कोरोनाको उच्च जोखिम

काठमाडौं – काठमाडौँ उपत्यका कोरोना सङ्क्रमणको दृष्टिबाट अति उच्च जोखिममा परेको छ । सोमबार मात्र देशभरका कुल १८० जना सङ्क्रमितमध्ये ५४ जना काठमाडौँ उपत्यकाका रहेका छन् । तीमध्ये काठमाडौँका २४,...

आउँदो बिहीबारदेखि नदीको बहावले सतर्कता तह पार गर्ने हुँदा पूर्वतयारी अपनाउन आह्वान

आउँदो बिहीबारदेखि देशका विभिन्न ठूला नदीको बहावले सतर्कता तह पार गर्ने हुँदा पूर्वतयारी अपनाउन स्थानीयवासीलाई आह्वान गरिएको छ । मनसुन सक्रिय रहेकाले वर्षा हुने क्रम निरन्तर जस्तै छ । नदी, खोला र...

आजको राशिफल : आषाढ २३ गते मंगलबार कुन राशिलाई कति शुभ ?

वि.सं.२०७७ साल आषाढ २३ गते । मंगलबार । ईश्वी सन् २०२० जुलाई ०७ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ ।...

फेसबुक पेजमा महंगो सामानहरु सस्तोमा पाइने भन्दै गरिने विज्ञापनबाट सतर्क रहन प्रहरीकाे आग्रह

महंगो मूल्यका सामानहरु अत्यन्त सस्तोमा पाइने भन्दै गरिने विज्ञापनहरुबाट सतर्क रहन प्रहरीले आग्रह गरेको छ । महानगरीय अपराध महाशाखाले एक सूचना प्रकाशित गरी त्यस्तो विज्ञापनमार्फत ग्राहकहरुलाई बैंक खाताहरुमा पैसा जम्मा...

कर्णालीमा भोकमरीकाे खतरा

कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्णालीमा रोगपछि भोकको चुनौती तेर्सिएको बताएकी छिन् । कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशनको आज बसेको २५ औं बैठकमा विनियोजन विधेयक, २०७७ माथिको...

काठमाडौं उपत्यकामा कोरोनाको जोखिम बढ्नुका कारण यि हुन्, यसरी गर्न सकिन्छ सामाधान – डा. रवीन्द्र पाण्डे

 संक्रमित जिल्लाबाट विभिन्न भित्रि बाटो हुँदै हजारौं व्यक्तिहरु काठमाडौं आइरहेका छन् । उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छैन ।  काठमाडौं उपत्याकाका अधिकांश अस्पतालमा उपचार तथा शल्यक्रिया गर्नुपूर्व पीसीआर टेस्ट गर्दा धेरै व्यक्तिमा...

मेलम्ची खानेपानी आयोजनाले समन्वय नगरेको भन्दै सिन्धुपाल्चोकका जनप्रतिनिधिको चेतावनी

सुशील सुवेदी सिन्धुपाल्चोक – मेलम्ची खानेपानी विकास समिति र खानेपानी मन्त्रालयले एकातर्फी रुपमा सिन्धुपाल्चोकका जनप्रतिनिधि, स्थानीय तह र सरोकारवाला निकायहरुलाई कुनै जानकारी नदिई पानी पथान्तरण सुरुवात गरेको घटनाप्रति दुख प्रकट...

कञ्चनपुरमा भारतीय पक्षले गरे हुलाकी राजमार्ग निर्माणमा अवरोध, भारतको दादागिरी कहिले सम्म ?

कञ्चनपुर – बेलौरी नगरपालिका–८ पचुईमा हुलाकी राजमार्ग निर्माणमा भारतीय पक्षले अवरोध गरेका छन् । नेपाल–भारत सीमा पिल्लर नम्बर ३८ देखि स्थानीय खट्टीखोलासम्म २०० मिटर सडक कालोपत्रे गर्ने तयारी भएका बेला...