शुक्रबार ८ सय २३ जनाले कोरोना जिते, जम्मा ६ हजार ४३ जना कोरोना संक्रमित डिस्चार्ज

शुक्रवार ८ सय २३ जनाले कोरोना जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न अस्पतालको आइसोलुसनबाट जनाले ८ सय २३ कोरोना जितेको बताए । यस्तै अहिलेसम्म निको हुनेको संख्या ६ हजार १ सय ४३ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्