गाउँपालिकाका अध्यक्षमाथि खुकुरी प्रहार, टाउकोमा गहिरो चोट

मोरङ- मोरङको उत्तरी क्षेत्रमा पर्ने केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि शुक्रबार खुकुरी प्रहार भएको छ । गाउँपालिकाको पटके कर सम्बन्धी सामान्य विवाद हुँदा पहिलेदेखि नै पटके करको ठेक्का पाउँदै आएका...

कोरोनाका कारण नेपालमा थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४० पुग्यो

काठमाडाैँ –  कोरोनाका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका वडा नं. १ का ७३ बर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । मन्त्रालयका अनुसार...

 दुई जिल्लामा ५ सय भन्दा बढी कोरोना संक्रमित, ५ जिल्ला कोरोनामुक्त

काठमाडाैँ – नेपालमा ५ जिल्लामा कोरोना भाइरस सक्रिय शुन्य भएको छ । शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा ५ जिल्ला कोरोनामुक्त जिल्ला...

शुक्रबार थप १ सय १ जनामा कोरोना पुष्टि, २ सय ८५ जना डिस्चार्ज

काठमाडाैँ –  नेपालमा थप १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा...

शुक्रबार २ सय ८५ जनाले कोरोना जिते, ६६.१२ प्रतिशत संक्रमित डिस्चार्ज

काठमाडाैँ – शुक्रबार २ सय ८५ जनाले कोरोना जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न अस्पतालको आइसोलुसनबाट २ सय ८५ जनाले...

कोरोना प्रभावित क्षेत्रका ऋणिहरुका लागि ऋण तिर्ने अवधि २ वर्षसम्म थप

काठमाडाैँ – कोरोना प्रभावित क्षेत्रका ऋणिहरुका लागि ऋण तिर्ने अवधि २ वर्षसम्म थप गरिएको छ । आगामी आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

कोरोनाका कारण स्थगित त्रिविका स्नातक तथा स्नातकोत्तर तहको परीक्षा असोजभित्र सञ्चालन हुने

त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा असोजभित्र सञ्चालन गर्ने भएको छ । विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गराउने तथा विकल्पका रूपमा अनलाइन विधिबाट...

वाणिज्य बैङ्कहरुले कृषिकोमा कुल लगानीको १५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने

काठमाडाैँ – वाणिज्य बैङ्कहरुले कृषिको विकासमा कुल लगानीको १५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने भएको छ । कृषि विकासका लागि कृषि विकास बैङ्कलाई अगुवा बैंकको रुपमा लिइएको छ । उनीहरुले २०८०...

ऋणको ब्याज तथा किस्ता तिर्ने समय अवधि थप, बैङ्कहरुले ऋणीलाई थप २० प्रतिशत ऋण दिनेसक्ने

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले ऋणको ब्याज तथा किस्ता तिर्ने समय अवधि थप गरेको छ । कोभिड–१९ तथा कोरोना भाइरसका कारण देशमा भएको लकडाउनका कारण ब्यापार व्यवसाय ठप्प हुँदा आम्दानी...

बन्दाबन्दीमा बलात्कारका घटनामा वृद्धि

बन्दाबन्दी समयमा दाङमा बलात्कारका घटनामा वृद्धि भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र दाङले बिहीबार प्रतिवेदन सार्वजनिक गर्दै तीन महिना २० दिनका अवधिमा बलात्कारका ३२ घटना भएको जनाएको छ...

कास्कीमा पहिरो जाँदा ३ जनाको मृत्यु

पोखरा – कास्कीमा पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ । माछापुच्छ्रे गाउँपालिका–८, खोरामुखमा पहिरो जाँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गएरातिदेखि अविरल परेको वर्षाका...