‘एक कृषक, एक दुहुनो गाईभैँसी’ कार्यक्रम सञ्चालन गर्ने अन्नपूर्ण गाउँपालिकाकाे नीति

कास्कीको अन्नपूर्ण गाउँपालिकाले ‘एक कृषक, एक दुहुनो गाईभैँसी’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसका लागि पशुपालक कृषक समूहलाई गोठ निर्माण तथा भकारो सुधार कार्यका लागि अनुदान उपलब्ध गराउने नीति...

बाह्रबिसेमा बाढीले बगाएर घाइते भएका एक जनालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो

काठमाडौं – सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढीले बगाएर घाइते भएका एक जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । उनलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए । बाह्रबिसेमा...

साउनदेखि टोलटोलमा शिक्षक परिचालन गरेर पठनपाठन सञ्चालन गरिने

खोटाङ – दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आगामी साउन ७ गतेबाट टोलटोलमा शिक्षक परिचालन गरेर पठनपाठन सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण चार...

कञ्चनपुरमा १४ वर्षिया बालिकाको शव भेटियो, सहोदर दाजु प्रहरीको नियन्त्रणमा

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ का १४ वर्षीया बालिका नेहा सुनारको शव आज बिहान स्थानीय खोलामा भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले...

नवनियुक्त आईजीपी थापाले लगाए दर्ज्यानी चिन्ह

काठमाडौं – नेपाल प्रहरीको सर्वोच्च पद आईजीपीमा बढुवा भएका शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिह्न ग्रहण गरेका छन् । गृह मन्त्रालयमा बिहीवार बिहान आयोजित एक विशेष समारोहका बीच गृहसचिव महेश्वर न्यौपानेले...

सिन्धुपाल्चोक पहिरो अपडेट : थप २ घर बगे, कुल २३ जना बेपत्ता

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाको जम्बु र बलकुटेमा बुधबार राती अबिरल परेको बर्षाका कारण घरपरिवार गुमाएकाहरुको अहिले सम्म उद्धार हुन सकेको छैन् । बाह्रबिसे नगरपालिका–५ जम्बुमा एल्मो खोलाको बाढीले १४...

सभामुख सापकोटालाई लिएर सिन्धुपाल्चोक उडेको हेलिकप्टर धुलिखेलको आकाशबाट फर्कियो

काठमाडौं – सिन्धुपाल्चोकमा बाढीले पु¥याएको क्षतिको अवलोकनका लागि सभामुख अग्निप्रसाद सापकोटालाई लिएर उडेको हेलिकप्टर विहीबार बिहान धुलिखेलको आकाशबाटै काठमाडौं फर्किएको छ । खराब मौसमका कारण नेपाली सेनाको हेलिकप्टर बाह्रबीसेतर्फ जान...

यी अवस्थामा पनि रहन सक्छ गर्भ, ख्याल राख्नुपर्ने कुराहरु

धेरैजसो महिलाको मासिक स्रावको चक्र २८ दिनको हुन्छ । २८ दिनको हाराहारीमा मासिक स्राव हुन्छ । यसमा ओभ्युलेसन अर्थात् डिम्बोत्सर्जन प्रक्रिया २८ दिनको मासिक चक्रका बीच १४ औं दिनमा सुरु...

स्कुलमा झुन्डिएको अवस्थामा युवतिकाे शव फेला, हत्याको आशांका

मुकेशकुमार यादव सिरहा – सिरहाको गोलबजार नपा ४ निपानेगाँउमा रहेको चिल्ड्रे एजुकेशनल एकेडेमिमा बुधबार बिहान झुन्डिएको अबस्थामा एक युबतिको शब फेला परेको छ । अघिल्लै दिन अपरान्ह ४ बजेदेखि हराइरहेकी...

क्वारेन्टिनमा यौन दुव्यवहारका ६२४ घटना

काठमाडौं – नेपालमा रहेका विदेशी दूतावास तथा अन्तर्राष्ट्रिय सहयोग नियोगहरूले नेपालमा कोरोना संकटका बेला क्वारेटिनमा नै यौन हिंसाका ६ सय २४ वटा घटना भएको बताएका छन् । उनीहरूले केरोना संकटका...

यस्तो रहनेछ आज मौसम

काठमाडाैँ – मौसम पूर्वानुमान महाशाखाले बिहीबार जारी गरेको मौसम पूर्वानुमानका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५का थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग...

सिन्धुपाल्चाेक बाढी अपडेट : २ काे शव फेला, १९ जना बेपत्ता, १५ घर बगायो

सुशील सुवेदी, सिन्धुपाल्चाेक गएरातीदेखि आएको अबिरल बर्षासँगै आएको बाढीले सिन्धुपाल्चोकमा १५ घर बगाएको छ भने २ जनाकाे शव फेला परेकाे छ । बाढीले बाह्रबिसे देखि तातोपानि क्षेत्रका विभिन्न ठाँउमा क्षति...