पहाडी भेगमा जतातै पहिरकाे डर, स्थानीय तहमा खनिएका सडकले पहिराेकाे खतरा निमत्याए

आकाशमा कालो बादल मडारिनासाथ आधीसाराका सबै स्थानीयको होश गुम हुने गरेको छ । गोलान्जोर गाउँपालिका–७, आधीसारामा पहिरोका कारण झन्डै एक दर्जन घर पहिरोको जोखिममा रहेको स्थानीय बासिन्दा बताउँछन् । वडाध्यक्ष...

यस वर्ष असार नसकिँदै धान रोपाइँमा उच्च वृद्धि, ५० प्रतिशतभन्दा बढी धान रोपाइँ

यस वर्ष असार नसकिँदै धान रोपाइँमा उच्च वृद्धि भएको छ । भदौ पहिलो हप्तासम्म हुने रोपाइँलाई राम्रै मान्ने गरिएको छ । समयमा मनसुन सुरु भएको र रासायनिक मल पहुँच र...

देशका ६ वटा अस्पताललाई काेराेना परीक्षण वापत शुल्क लिन अनुमति- कति शुल्क लाग्छ ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका ६ वटा अस्पताललाई सःशुल्क पीसीआर परीक्षण सेवा दिन निर्देशन दिएको थियो । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा बसेको बैठकले प्रत्येक प्रदेशमा एउटा प्रयोगशालालाई मात्रै...

आजकाे राशिफल : आषाढ २६ गते शुक्रबार तपाईकाे राशिफल

वि.सं.२०७७ साल आषाढ २६ गते । शुक्रबार । ईश्वी सन् २०२० जुलाई १० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ ।...

भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द

विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् । वितरकहरुले बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेको मेगा म्याक्स टिभीका...

प्रधानमन्त्री र चिनियाँ राजदूतको बारेमा भारतीय सञ्चारमाध्यमबाट गरिएको प्रचार निन्दनीय

भारतीय मिडियाले प्रधानमन्त्री ओली र सरकारविरूद्ध आपत्तीजनक सामग्री प्रकाशन र प्रसारण गरिराखेकाले सरकारले यसविरूद्ध राजनीतिक र कानुनी उपाय खोज्ने सरकारका प्रवक्ता सञ्चार मन्त्री युवराज खतिवडाले बताए । सञ्चार माध्यमहरूले नैतिकता...

यस्ता छन् मन्त्रिपरिषदले आज गरेका निर्णयहरु

विश्व बैंकको सहयोगमा रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्ग सुधार आयोजना अन्तर्गत नागढुङ्गा-नौबिसे-मुग्लिङ्ग तथा कमला(ढल्केबर-पथलैया सडक खण्डको सुधार, अन्तरदेशीय व्यापार दक्षतामा सुधार एवं रणनीतिक सडक सञ्जाल व्यवस्थापनको क्षमता विस्तार कार्यक्रम...

सार्वजनिक यातायातकाे भाडा ५० प्रतिशतले बढ्याे, ट्याक्सी पनि चलाउन दिने निर्णय

सरकारले सार्वजनिक यातायातको भाडा ५० प्रतिशत बढाउने निर्णय समेत गरेको छ । सिट क्षमता अनुसार सञ्चालन नहुने भएकाले सञ्चालन खर्चका लागि हाल कायम भाडाको ५० प्रतिशत थपेर लिन पाउने निर्णय...

छोटो दुरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने सरकारकाे निर्णय, भाडा बढ्याे, मास्क अनिवार्य

सरकारले छोटो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले सिट क्षमताको बढीमा आधा यात्रु राखेर छोटो दुरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको...

बिहिवार थप १ सय ८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार ५३१ पुग्यो  

काठमाडाैँ – नेपालमा थप १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा...

बिहिबार १ सय ३९ जनाले कोरोना जिते, जम्मा ७ हजार ८९१ कोरोना संक्रमित डिस्चार्ज

बिहिवार १ सय ३९ जनाले कोरोना जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न अस्पतालको आइसोलुसनबाट १ सय ३९ जनाले कोरोना जितेको...

बाह्रबिसेमा बाढीपहिरोले गम्भीर घाइते भएका दुई जनालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयाे

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ५ जम्बुमा बाढीपहिरोले गम्भीर घाइते भएका दुई जना बिरामीलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ । यस्तै सो घटनामा बेपत्ता हुनेहरुको पहिचान भएको छ । बेपत्ता हुनेहरुमा...