सरकारी माेटरसाइकलमा अर्धनग्न युवती बसेकाे फाेटाे सामाजिक सञ्जालमा भाइरल

काठमाडाैँ – बेला बेलामा सरकारी सवारी साधन दुरुपयोग भएको समाचार तथा तस्बिरहरु बाहिरिने गरेका छन् । अधिकांश स्थानीय तहमा सरकारी सवारी साधन दुरुपयोग भएको समाचार बेला बेलामा प्रकाशन तथा प्रशारण...

एक वर्षमा सर्वोच्च अदालतबाट १५ सय ६६ मुद्दाको फर्छ्यौट

काठमाडौं – सर्वोच्च अदालतमा गत आर्थिक वर्षमा मुद्दाहरुको फर्छ्यौट पछिल्लो बर्षको भन्दा २ दशमलव ४३ प्रतिशतले बढेको छ । आर्थिक बर्ष २०७७/०७८ मा भएका कामहरुको बिवरण सार्वजनिक गर्दै सर्वोच्च अदालतले...

कोरोना महामारीको असर ‘देउडा पर्व’मा

सुर्खेत – कर्णालीका लागि साउने ९कर्कट० संक्रान्ति मात्र होइन, देउडा पर्वको विशेष दिन पनि हो । यसका लागि कर्णाली प्रदेश सरकारले बिहीबार प्रदेशभर सार्वजनिक बिदा गरेको छ । सरकारले पहिलोपटक...

यातायात पूर्वाधारको क्षमता र सुरक्षा सुधारकालागि विश्वबैंकसँग ५४ अर्बको सम्झौता

काठमाडौं– सरकार र विश्व बैंकबीच यातायात पूर्वाधारको क्षमता र सुरक्षा सुधारका लागि ४५ करोड अमेरिकी डलर अर्थात ५४ अर्ब नेपाली रुपैयाँ बराबरको आर्थिक सम्झौतामा हस्ताक्षर भएको छ । शुक्रबार अर्थ...

गाउँपालिकाका अध्यक्षमाथि खुकुरी प्रहार, टाउकोमा गहिरो चोट

मोरङ- मोरङको उत्तरी क्षेत्रमा पर्ने केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि शुक्रबार खुकुरी प्रहार भएको छ । गाउँपालिकाको पटके कर सम्बन्धी सामान्य विवाद हुँदा पहिलेदेखि नै पटके करको ठेक्का पाउँदै आएका...

कोरोनाका कारण नेपालमा थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४० पुग्यो

काठमाडाैँ –  कोरोनाका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका वडा नं. १ का ७३ बर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । मन्त्रालयका अनुसार...

 दुई जिल्लामा ५ सय भन्दा बढी कोरोना संक्रमित, ५ जिल्ला कोरोनामुक्त

काठमाडाैँ – नेपालमा ५ जिल्लामा कोरोना भाइरस सक्रिय शुन्य भएको छ । शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा ५ जिल्ला कोरोनामुक्त जिल्ला...

शुक्रबार थप १ सय १ जनामा कोरोना पुष्टि, २ सय ८५ जना डिस्चार्ज

काठमाडाैँ –  नेपालमा थप १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा...

शुक्रबार २ सय ८५ जनाले कोरोना जिते, ६६.१२ प्रतिशत संक्रमित डिस्चार्ज

काठमाडाैँ – शुक्रबार २ सय ८५ जनाले कोरोना जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न अस्पतालको आइसोलुसनबाट २ सय ८५ जनाले...

कोरोना प्रभावित क्षेत्रका ऋणिहरुका लागि ऋण तिर्ने अवधि २ वर्षसम्म थप

काठमाडाैँ – कोरोना प्रभावित क्षेत्रका ऋणिहरुका लागि ऋण तिर्ने अवधि २ वर्षसम्म थप गरिएको छ । आगामी आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

कोरोनाका कारण स्थगित त्रिविका स्नातक तथा स्नातकोत्तर तहको परीक्षा असोजभित्र सञ्चालन हुने

त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा असोजभित्र सञ्चालन गर्ने भएको छ । विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गराउने तथा विकल्पका रूपमा अनलाइन विधिबाट...