आफ्ना नागरिक फिर्ता लैजान नमान्ने देशसँग श्रम सम्झाैता रद्द गर्ने युएईको तयारी

काठमाडाैँ – युएईको मानव संशाधन तथा ईमिरेटिजेसन मन्त्रालयले कोरोना संकटका बेला आफ्ना नागरिक फिर्ता लैजान नमान्ने देशलाई कारबाही गर्नका लागि अध्ययन थालेको छ । मन्त्रालयका एक अधिकारीले वर्तमान श्रम सम्झौतामा...

आजबाट नयाँ वर्ष २०७७ सुरुः एक-आपसमा शुभकामना आदान प्रदान गरि मनाइँदै

काठमाडौं – आजबाट विक्रम संवत् २०७७ सालको नयाँ वर्ष सुरु भएको छ । वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । विश्वका जुनसुकै कुनामा...

नयाँ वर्ष सुरुः विक्रमसंवतको मौलिकता र महत्व

काठमाडौँ – आजदेखि नेपाली नयाँ वर्ष २०७७ शुरु भएको छ । नेपालको मौलिक संवत् मानिने विक्रम संवत्को आफ्नै महत्व र वैज्ञानिकता भएको ज्योतिषविद् बताउँछन् । सरकारी कामकाजमा विसं. चलाउने नेपाल...

लकडाउनलाई थप प्रभावकारी बनाउन सीमा क्षेत्रमा उल्लेख्य मात्रामा सशस्त्र प्रहरी परिचालन

काठमाडौँ  – सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउन नेपाल–भारत सीमा क्षेत्रमा उल्लेख्य मात्रामा सशस्त्र प्रहरी बललाई परिचालन गरेको छ । भारतबाट लुकीछिपी भारतीय तथा नेपाली नागरिक समेत प्रवेश गर्ने गरेको पाइएपछि कोरोना...

बाग्लुङमा ८५८ जनाको र्यापिड टेस्ट, १ महिलाको स्वाब संकलन गरि पोखरा पठाइयो

काठमाडौं – बाग्लुङमा विदेशबाट फर्किएकाहरुको पहिचान गर्दै ८ सय ५८ जनाको ‍¥यापिड टेस्ट गरिएको छ । उनीहरुमध्ये ८५७ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने एक महिलाको रिपोर्ट पुनः परीक्षणका लागि...

भक्तपुर अस्पतालमा कोरोनाको परीक्षण सुरु

भक्तपुर – भक्तपुर अस्पतालले कोरोना भाइरस (कोभिड १९) को परीक्षण गर्न सुरु गरेको छ । अस्पतालले विदेशबाट आएर घरमा एकान्तवासमा बसिरहेका र उनीहरुसँगको सम्पर्कमा रहेकाहरुको र्‍यापिड किट (र्‍यापिड डाइग्नोस्टिक टेस्ट)...

एनसेलको पुँजीगत लाभकर विवाद अन्त्य भयो, थप १४ अर्ब ३३ करोड बुझायो

काठमाडौं – दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल प्रालिले आफ्नो सेयर स्वामित्व खरिद बिक्री भएवापत तिर्नुपर्ने थप १४ अर्ब ३३ करोड बढी पुँजीगत लाभकर बुझाएको छ । यससँगै उसले तिनुपर्ने कर चुक्ता...

नेपालको आर्थिक वृद्धिदर बढीमा २ दशमलव ८ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाण्डौ – विश्व बैंकले यो वर्ष नेपालको आर्थिक वृद्धिदर निक्कै खस्कने रिपोर्ट सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक भएको रिपोर्ट अनुसार नेपालको आर्थिक वृद्धिदर जम्मा एक दशमलव ५ प्रतिशतदेखि दुई...

कोरोनाका कारण विदेशमा रहेका १४ नेपालीको मृत्यु, ६ सय ६५ संक्रमितः एनआरएनए

काठमाडौं – विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विदेशमा रहेका १४ नेपालीले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सङ्कलन गरेको तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणबाट बेलायतमा...

लकडाउनको सदुपयोगः काठमाडौका सडक चिटिक्क

काठमाडौं – काठमाडौंका सडकहरुलाइ चिटिक्क बनाउने काम भइरहेको छ । सडक व्यवस्थापनको अभिन्न अङग मानिने सडक रंगरोगन, मार्किङ र मर्मतको काम भइरहेको हो । काठमान्डौका मुख्य सडकका पेटी देखि भित्री...

चार हजार ४६ विदेशी नागरिक चार्टर्ड विमान मार्फत स्वदेश फिर्ता

काठमाडौं – देशभर लकडाउन जारी रहेकै अवस्थामा विभिन्न परिस्थितिले रोकिएका चार हजार ४६ विदेशी नागरिक स्वदेश फर्किएका छन् । लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई सम्बन्धित मुलुकले जहाज चार्टर्ड गरी...

नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १२ पुग्यो

काठमाडौं – पर्साको बिरगञ्ज महानगरपालिका–२ छपकैया स्थित मस्जिदमा शंकास्पद रुपमा रहेका २१ जनाको कोरोना परिक्षण गर्दा तीन जनालाई कोरोनाको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आधिकारिक फेसबुक पेजमा उल्लेख गरेको...