बिद्यालय सञ्चालन गरे कारबाही गर्ने प्रशासनको चेतावनी

लमजुङमा कोरोना महामारीकै बीच केही सामुदायिक तथा संस्थागत विद्यालय खुल्न थालेपछि प्रशासनले विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका...

सिद्धार्थ राजमार्गको स्तरोन्नतीका लागि स्याङ्जाका जनप्रतिनिधि र मन्त्री अर्यालबीच छलफल

काठमाडौं – भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सिद्धार्थ राजमार्गको स्तरउन्नती तथा विस्तारका सम्बन्धमा स्याङ्जा जिल्लाका जनप्रतिनिधिहरुसँग छलफल गर्नुभएको छ । सिद्धार्थ राजमार्गको बिस्तारका सम्बन्धमा देखिएका समस्याबारे...

असोज २० गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव

काठमाडौं – यातायात व्यवस्था विभागले असोज २० गतेबाट सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको छ । यातायात व्यवसायीहरुसँग छलफल गर्दै विभागले असोज २० देखि २५सम्म अग्रिम टिकट...

असोज १५ गतेबाट सहुलियत मूल्यको पसल सञ्चालन हुने, तीन जिल्लाबाट खसीबोका ल्याइने

काठमाडौँ – दशैँलाई लक्षित गर्दै असोज १५ गतेबाट सहुलियत मूल्यको पसल सञ्चालन गरिने भएको छ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले आगामी...

बाघको आक्रमणबाट एक जनाको मृत्यु

चितवन- बाघको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–६ का ५५ वर्षीय बबना चौधरी छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार स्थानीय...

पर्यटकीय सम्भवाना बोकेको डडेल्धुरा

हरिश चन्द, डडेल्धुरा डडेल्धुरा जिल्ला सुदुरपश्चिम प्रदेशकै ऐतिहासिक तथा धार्मीक पर्यटकिय क्षेत्र रहेको जिल्ला हो । जिल्लामा दर्जनौ धार्मीक तथा ऐतिहासिक महत्ववोकेका धार्मीक पर्यटकिय क्षेत्रहरु रहेका छन । जिल्लामा देशकै...

सोमबार थप एक हजार ३ सय ५१ जनामा कोरोना पुष्टि, ७४२ जना डिस्चार्ज

काठमाडौँ – नेपालमा सोमबार थप एक हजार ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका...

नौ वटा ह्यान्ड स्यानीटाइजर उद्योगमा उत्पादन गर्न प्रतिबन्ध

काठमाडौँ – औषधि व्यवस्था विभागले भारतीय र नेपाली कम्पनीले उत्पादन गरेका नौ ह्यान्ड स्यानीटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध लगाएको छ । विभागले बजारमा बिक्री वितरणमा रहेको ह्यान्ड स्यानीटाइजरको नमूना सङ्कलन गरी...

विदेशमा अलपत्र परेका नागरिकलाई निःशुल्क उद्धार गर्न सरकारसँग एनआरएनएको आग्रह

काठमाडौँ – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आठौँ एशिया प्रशान्त क्षेत्रीय बैठक र प्रथम क्षेत्रीय विज्ञ सम्मेलनले विश्वव्यापी महामारी कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नागरिकलाई वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत निःशुल्क...

कोरोनाको पीसीआर परीक्षणको रिपोर्ट सम्बधित व्यक्तिलाई नै दिइने

काठमाडौं – अब कोभिड–१९ (कोरोना) को पीसीआर परीक्षणको रिपोर्ट सम्बधित व्यक्तिलाई नै दिइनेछ । सबै प्रयोगशालाले पीसीआर रिपोर्ट नेगेटिभ तथा पोजेटिभ जे भएपनि सम्बन्धित व्यक्तिलाई नै दिनेछन् । आइतबार स्वास्थ्य...

सोमबार तपाईंको राशिफल कस्तो छ ?

वि.सं.२०७७ साल असोज १२ गते । सोमबार । ईश्वी सन् २०२० सेप्टेम्बर २८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ ।...

नेकपामा भागबन्डाका लागि तीन मन्त्रालय ‘टुक्रयाइँदै’

पत्रपत्रिकाबाट काठमाडौं – सत्तारूढ दल नेकपामा भागबन्डाका लागि तीन मन्त्रालय टुक्रयाइने भएको छ। तीन मन्त्रालय टुक्रयाएर २४ मन्त्रालय बनाउने गरी दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति...