पत्रकार कुटपिट घटनाको अध्ययनका लागि महासङ्घको टोली धनगढी

कैलाली – धनगढीस्थित दिनेश सञ्चारगृहमा भएको घटनासम्बन्धमा स्थलगत अध्ययनका लागि नेपाल पत्रकार महासङ्घको टोली आज धनगढी आइपुगेको छ । समाचारका विषयलाई लिएर केही दिनअघि १५र२० जनाको एक समूहले सञ्चारगृहमा प्रवेश...

हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार किशोर निरौला र टेक खड्कालाई

काठमाडौं- यस बर्षको हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार पत्रकारद्वय किशोर निरौला तथा टेकबहादुर खड्कालाई प्रदान गरिने भएको छ । पुरस्कार छनौट समितिको आज बसेको बैठकले उहाँहरुलाई सो पुरस्कार दिने निर्णय गरेको...

कृष्ण बैजनाथ क्याम्पस झलारीका क्याम्पस प्रमुख सहित अध्यक्षको नाममा अख्तियारमा उजुरी

कञ्चनपुरको झलारीमा रहेको कृष्ण बैजनाथ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सहित अध्यक्षको नाममा अख्तियारमा उजुरी परेको छ । शुक्लाफाँटा नगरपालिका-१० मा अवस्थित कृष्ण बैजनाथ बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष उद्धवराज भट्ट,...

पछिल्लो २४ घण्टामा दश जनाको मृत्यु, काठमाडौं उपत्यकामा मात्रै ७६७ संक्रमित

काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा ७६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ६०२, भक्तपुरमा १०१ र ललितपुरमा ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ३२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं – बितेको २४ घण्टामा देशभर १३२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन्...

कोरोनाबाट विदेशमा २४४ नेपालीको निधन

काठमाडौं – कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका २४४ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० अन्तर्गतको स्वास्थ्य समितिका अनुसार १७ मुलुकमा ती नेपालीले ज्यान गुमाएका हुन् । कोरोनाका...

विद्यार्थी घटेपछि डडेल्धुराको अमरगढी नगरपालिकाद्वारा विद्यालय समायोजन

हरिश चन्द, डडेल्धुरा  डडेल्धुराको अमरगढी नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालय समायोजन गरेको छ । नगरपालिकाले नगर क्षेत्रभित्रका मापदण्डअनुरुप न्यूनतम विद्यार्थी संख्या नपुगेका दुई विद्यालय अन्य विद्यालयमा समायोजन गरेको हो । नगरपालिकाको...

डडेल्धुराका सवै विद्यालयमा वन वातवरण सम्बन्धि स्कुल शिक्षा कार्यक्रम लागू

हरिश चन्द, डडेल्धुरा डडेल्धुरामा सवै विद्यालय कक्षा ८ देखी १२ कक्षा सम्मका बालबालिकाहरु लाई लक्षित गरि डिभिजन वन कार्यालयले स्कुल शिक्षा कार्यक्रम पुस्तक प्रकाशन गरेको छ । विद्यालयका बालबालिकाहरु लाई...

नेकपा सचिवालय बैठक ११ बजे पेरिस डाँडामा बस्दै

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज आइतबार विहान ११ बजे बस्दैछ । बैठकमा पार्टीको बाँकी एकता प्रक्रियालाई टुङ्गोमा पु-याउने विषयमा छलफल हुने बताइएको छ । तत्कालिन नेकपा...

सुदूरपश्चिममा ७६ हजारको कोरोना परीक्षण, कूल जनसङ्ख्याको दुई दशमलब ९९ प्रतिशत

कैलाली – सुदूरपश्चिम प्रदेशमा पिसीआरबाट आजसम्म परीक्षण गरिएका कोभिड(१९का शङ्कास्पद ७६हजार ५२७ नमूना मध्ये छ हजार ५९२ जनामा कोरोना पुष्टि भएको छ । यो सङ्ख्या परीक्षण गरिएको नमूनाको आठ दशमलब...

टेलिकमको फोरजी विस्तारको गति भने निकै ‘सुस्त’

काठमाडौँ – विश्व दूरसञ्चार बजारमा अहिले चल्तीको दूरसञ्चार प्रविधिका रूपमा रहेको फोरजी नेपालमा सुरु भएको चार वर्ष पुग्न चार महिना मात्र बाँकी छ । पहिलोपटक २०७३ पुस १७ गते नेपाल...