आज अपरान्ह ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने

काठमाडौँ – उम्मेदवारी फिर्ता लिन चाहनेहरूले लिन सक्ने निर्वाचन आयोगले बताएको छ । वैशाख ११ र १२ मा उम्मेदवारी दर्ता गरेकाहरूले केही कारणले उम्मेदवारी फिर्ता लिन चाहे मुख्य निर्वाचन अधिकृत...

‘२ दिन विदा दिएर देश विकास हुने भए हप्ताको सातै दिन विदा दिए भैहाल्यो नि’ : नेता ठगुन्ना

काठमाडौँ – नेकपा एमालेका नेता तथा पूर्व मन्त्रि गणेश सिंह ठगुन्नाले सरकारले जेठ १ गतेदेखि हप्तामा दुई दिन बिदा दिने निर्णय गर्नु उपयुक्त नभएको बताएका छन् । नेता ठगुन्नाले भनेका...

गठवन्धन उम्मेदवारलाई जिताउन तरुण दल केन्द्रिय अध्यक्ष्य गुरुङको निर्देशन

नेपाल तरुण दल केन्द्रिय अध्यक्ष्य विद्वान गुरुङले बर्तमान अवस्थामा तरुण दलको भुमिका एबम बृहत तरुण भेलालाइ सम्बोधन गर्नुभएको छ । नेपाल तरुण दल केन्द्रिय समितीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष...

जेठ १ गतेदेखि शनिवार र आइतबार दुई दिन बिदा दिने निर्णय, कार्यालय समय साढे नौं देखि साढे ५ सम्म

सरकारले जेठ १ गतेदेखि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले साताको दुई दिन शनिवार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेर जेठबाट...

बागी उम्मेदवारी फिर्ता गराउन सात बुँदे निर्देशन, सिट बाँडफाँटबारे अझै समझदारी गर्ने

काठमाडौं – पाँचदलीय गठबन्धनको बैठकले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । बुधबार बसेको गठबन्धन बैठकले ६ महानगर र ११ उपमहानगरमा गबन्धनको निर्णयविपरीत गठबन्धनभित्रका दलको तर्फबाट दर्ता भएको...

स्थानीय चुनावमा कति भोट नपाए उम्मेदवारको धरौटी जफत हुन्छ ?

काठमाडौँ – यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि देशभरका ७ सय ५३ स्थानीय तहमा १ लाख ४९ हजार ४ सय ९० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।...

विप्लवले पार्टीबाट बर्खास्त गरे धर्मेन्द्र बाँस्तोला र हेमन्तप्रकाश ओलीलाई (विज्ञप्ति सहित)

काठमाडौँ – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले नेताहरू हेमन्तप्रकाश ओली (सुदर्शन) र धर्मेन्द्र बाँस्तोला (कञ्चन)लाई बर्खास्त गरेको छ। बुधबार पार्टी महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै दुबैलाई पार्टीको जिम्मेवारीबाट पदमुक्त...

आज पनि मनोनयन दर्ता, साँझ उम्मेदवारहरूको नामावली प्रकाशन गरिने कार्यतालिका

काठमाडौं – स्थानीय तह निर्वाचनका लागि आज पनि मनोनयन दर्ता हुँदैछ । केहि दलले हिजो पनि मनोनयन दर्ता गरेका छन् । आइतबार छुटेका दल तथा स्वतन्त्र व्यक्तिहरूले रित पु¥याएर आज...

नेपाली कांग्रेसद्वारा स्थानीय तह निर्वाचनलाई केन्द्रित गरि घोषणापत्र सार्वजनिक-पूर्ण पाठ सहित

काठमाडाै‌ – नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरि चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र शीर्ष नेताहरूले...

कञ्चनपुरका सबै स्थानीय तहमा एमालेद्वारा उम्मेदवारको टुंगो

काठमाडौं – नेकपा एमालेले कञ्चनपुरका सबै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । ९ वटा स्थानीय तह रहेको कञ्चनपुरमा नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनका लागि प्रमुखमा उम्मेदवारको टुंगो लगाएको...

राप्रपाले महानगरको उम्मेदवार टुंगो लगायो

राप्रपाले ६ मध्ये ४ महानगरको उम्मेदवार टुंगो लगाएको छ । सो पार्टीले काठमाडौंमा मदनदास श्रेष्ठ, ललितपुरमा अष्ट महर्जन, वीरगंजमा पत्रकार गिरिश गिरी, पोखरामा शंकर खराललाई मेयर पदको उमेदवार बनाएको छ...

दार्चुलाको महाकाली नगरपालिकाको मेयरमा नेकपा एमालेबाट नरसिँह चैसिर सिफारिस

महाकाली नगरपालिकाको मेयरमा नेकपा एमालेबाट नरसिँह चौसिरलाई सिफारिस गरिएको छ । दार्चुलाको सदरमुकाम समेत रहेको महाकालीको मेयरमा एमालेबाट चौसिरको नाम सर्वसम्मत सिफारिस गरिएको हो । एमाले दार्चुलाले महाकालीको मेयरमा चौसिरको...