रास्वपाको सचिवालय बैठक आज बस्दै, समसामयिक विषयमा छलफल हुने

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ। रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बिहीबार बिहान १० बजे पार्टीको केन्द्रीय कार्यालय घण्टीघर, बनस्थलीमा सचिवालय बैठक बस्न...

भोटेकोशी बाढी जलवायु परिवर्तनकै कारण आएको प्रधानमन्त्री शाहको दाबी

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको विनाशकारी बाढी जलवायु परिवर्तनका कारण आएको बताउनुभएको छ। सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण तापक्रम १.८...

भोटेकोशी बाढीबारे प्रतिनिधिसभामा विशेष प्रस्ताव प्रस्तुत गरिँदै

काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक बुधबार दिउँसो १ बजे सिंहदरबारस्थित संघीय संसद् भवनमा बस्नेछ। बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी बाढी र त्यसबाट भएको जनधनको क्षतिका सम्बन्धमा ‘विशेष प्रस्ताव’...

रसुवा बाढीपीडितका लागि एमालेले १ करोड २० लाख सहयोग गर्ने

काठमाडौं – नेकपा (एमाले) ले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। ललितपुरको च्यासलस्थित...

गगन थापा बाढी प्रभावित नुवाकोटमा, पीडितको गुनासो सुन्दै प्रभावित क्षेत्रको स्थलगत निरीक्षण

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापा बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोट पुगेका छन् । सोमबार नुवाकोटको विदुर नगरपालिका–३ लगायत विभिन्न प्रभावित क्षेत्रमा पुगेर उनले बाढीपीडितको अवस्था तथा...

प्रधानमन्त्री शाह र रवि लामिछानेबीच भेटवार्ता, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको भेटमा रसुवाको भोटेकोशी नदीमा आएको...

कांग्रेस संसदीय दलको बैठक आज बस्ने, राजनीतिक अवस्था र संसदीय रणनीतिबारे छलफल हुने

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बस्ने भएको छ। नेपाली कांग्रेस संसदीय दलको कार्यालयका अनुसार बैठक बिहान ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने तय भएको हो। बैठकमा मुलुकको...

कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकको समय चार दिन थप्यो

काठमाडौं – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय चार दिन थप गरेको छ। महामन्त्री एवं सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलका अनुसार भदौ १६ गतेदेखि १९ गतेसम्म क्रियाशील सदस्यता...

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार र राहतका लागि रवि लामिछानेको निर्देशन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि भइरहेको प्रयासबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका विभिन्न तह तथा निकायबाट जानकारी लिनुभएको छ ।...

राष्ट्रिय शोकको घडीमा राजनीति नगर्न ओलीको आग्रह

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्राकृतिक विपत्तिका कारण देश पीडामा रहेका बेला कुनै पनि पक्षले राजनीति गर्न नहुने बताउनुभएको छ। पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा रसुवाको बाढीपहिरोबाट...

रसुवा बाढी प्रभावित ५ जिल्लाका १५ स्थानीय तह ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषित

काठमाडौं – रसुवाको भोटेकोशी बाढीबाट अति प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्ने सरकारको निर्णय राजपत्रमा प्रकाशित भएको छ। सरकारले ती स्थानीय तहलाई तीन महिनाका लागि विपद्...

गण्डकी प्रदेश सरकारमा सहभागी एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा

पोखरा-गण्डकी प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का चार मन्त्रीले सामूहिक राजीनामा दिनुभएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर चार जना मन्त्रीले राजीनामा पत्र बुझाएको प्रदेश भौतिक पूर्वाधार विकास तथा...