काठमाडौँ । दीपककुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त हुनुभएको छ। नवनियुक्त मन्त्री साहले आजै पद तथा गोपनीयताको शपथ लिनुभएको छ। निवर्तमान उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले बुधबार दिउँसो...
बुटवल – लुम्बिनी प्रदेशसभा सचिवालयले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट प्रदेशसभा सदस्य अम्बिका काफ्लेको दल त्यागसम्बन्धी सूचना प्रकाशन गरेको छ। प्रदेशसभा अधिवेशन चालु नरहेको अवस्थामा सभामुखको निर्देशनअनुसार राजनीतिक दलसम्बन्धी ऐन,...
काठमाडौँ – सङ्घीय संसद्अन्तर्गत आज (बुधबार) प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ। बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा समितिका प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची तय गरिएको सङ्घीय संसद् सचिवालयले...
काठमाडौं – गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरूको सपना पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । गत वर्ष भदौ २३ गते भएको जेनजी आन्दोलनको स्मरणमा जेनजी...
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सडकबाट नवयुवाले उठाएका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आफूहरूलाई उभ्याएको बताउनुभएको छ । जेनजी आन्दोलनको एक वर्ष पूरा भएको...
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले देश तथा जनताको सुख, शान्ति र समृद्धिको कामना गर्दै पशुपतिनाथ मन्दिरमा पूजाआराधना गर्नुभएको छ । प्रथम महिला सविता पौडेलसहित राष्ट्रपति पौडेलले मङ्गलबार बिहान पशुपतिनाथ मन्दिर पुगेर...
काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको आगामी १५औँ महाधिवेशनअन्तर्गत विभिन्न तहका अधिवेशनहरूको कार्यतालिका परिमार्जन गर्ने विषयमा छलफल गर्न बैठक आह्वान गरेको छ । समितिका सदस्य सचिव राजु कटुवालले...
काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ । ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्न लागेको हो । कार्यसम्पादन समितिको शनिबार बसेको बैठकमा...
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री शरदराज पाठकले पार्टीको महामन्त्री पदसहित सबै जिम्मेवारी र पार्टी सदस्यसमेत परित्याग गर्दै राप्रपाबाट अलग भएको घोषणा गरेका छन्। पाठकले आजैदेखि लागू हुने गरी...
कञ्चनपुर – नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशन प्रक्रिया तत्काल रोक्न नसके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने चेतावनी दिएका छन्। कञ्चनपुरको दोधारा-चाँदनी क्षेत्रमा पार्टी कार्यकर्तासँगको भेटघाटका क्रममा नेता...
काठमाडौं – सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकलाई राहत तथा पुनःस्थापनादेखि चिनी आयात, सार्वजनिक बिदा र राष्ट्रिय शोक घोषणासम्मका महत्वपूर्ण निर्णय गरेको छ। बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको...
काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ः०० बजे बैठक बस्न लागेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।...