आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको बिदा प्रस्ताव, संशोधन विधेयक संसद्मा लैजाने तयारी

काठमाडौँ – सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक तयार भएको छ । प्रस्तावित संशोधन विधेयक मन्त्रिपरिषद् हुँदै सङ्घीय संसद्मा पेस गर्ने तयारी भइरहेको...

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, विभिन्न विधेयक र प्रतिवेदनमाथि छलफल हुने

काठमाडौँ । सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक आज बस्दैछन् । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे तथा राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने कार्यतालिका रहेको...

देउवा समूहमा रहेका अधिकांश पूर्वपदाधिकारी गगन नेतृत्वको महाधिवेशनतर्फ

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको १४औँ महाधिवेशनको कार्यसमितिमा रहेका अधिकांश पदाधिकारी संस्थापन पक्षबाट अलग हुँदै सभापति गगन थापा नेतृत्वको महाधिवेशन प्रक्रियामा सहभागी हुने...

प्रतिनिधिसभाको बैठक आज बस्दै, विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिइने

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज मङ्गलबार अपराह्न १ बजे बस्दैछ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा परराष्ट्र मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी...

बाढीपीडितको पुनःस्थापनामा स्रोत कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौँ-  प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रभावित क्षेत्रका जनप्रतिनिधिहरुसँग सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा...

कांग्रेसमा सहमतिको प्रयास तीव्र, संस्थापन पक्ष सबैलाई समेट्न लचक

काठमाडौँ – नेपाली कांग्रेसको संस्थापन पक्ष पार्टीभित्र देखिएको विवाद समाधान गर्दै अर्को पक्षलाई समेत समेटेर अघि बढ्न थप लचक भएको छ । सभापति गगन थापा नेतृत्वको नयाँ केन्द्रीय समितिमा पूर्वसभापति...

कांग्रेसको १५औँ महाधिवेशनमा वडादेखि केन्द्रसम्म युवाको प्रतिनिधित्व सुनिश्चित

काठमाडौँ – नेपाली कांग्रेसले गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट संशोधन गरिएको विधानअनुसार १५औँ महाधिवेशन गर्ने भएको छ । संशोधित विधानले पार्टीको संगठनात्मक संरचनाका विभिन्न तहमा युवाको प्रतिनिधित्वलाई अनिवार्य गरेपछि यसपटक...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भदौ २८ गते

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी भदौ २८ गते आइतबार दिउँसो २ बजे बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने बैठकमा...

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब २३ करोड रुपैयाँभन्दा बढी मौज्दात

काठमाडौँ – भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको हिमबाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...

सुदूरपश्चिममा कर्मचारी सरुवा रोकियो, नियमावलीविपरीत निर्देशन दिएको आरोप

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अर्को निर्देशन नभएसम्मका लागि कर्मचारीको सरुवा तथा काज सरुवा नगर्न सबै मन्त्रालयलाई निर्देशन दिएको छ। प्रदेश निजामती सेवा नियमावली, २०८१ मा भदौ महिनाभित्र सम्बन्धित मन्त्रालयले...

भोटेकोशी बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानमा २ अर्ब ३४ करोड लाग्ने

  काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि सरकारले २ अर्ब ३४ करोड ३२ लाख १७ हजार ५०० रुपैयाँ लाग्ने अनुमान...

प्रतिनिधिसभाको बैठक बस्दै, दुई विधेयकमा विचार गरिँदै

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। सिंहदरबारस्थित संसद् भवनमा अपराह्न १ः०० बजे बस्ने बैठकमा विभिन्न विधेयकमाथि छलफल तथा संसदीय प्रक्रिया अघि बढाइने कार्यसूची रहेको छ। बैठकमा अर्थमन्त्री डा....