भदौ २४ को घटनामा राज्य मौन छ- सभापति थापा

काठमाडौं –नेपाली कांग्रेसका सभापति गगन थापाले ‘जेनजी’ आन्दोलनका क्रममा भदौ २४ गते भएको घटनाको अझैसम्म निष्पक्ष छानबिन नभएको धारणा राख्नु भएको छ । मोरङको विराटनगरस्थित कोइरालानिवास पुगेर सभापति थापाले सनिवार...

पदाधिकारीहरुद्वारा अध्यक्ष ओलीको राजीनामा माग

काठमाडौँ- नेकपा एमालेको सचिवालय बैठकमा पार्टीका केही नेताहरुले अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा दिएर पार्टी पुनर्गठन गर्न माग गरेका छन । अध्यक्ष ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकमा धारणा राख्ने...

एमाले सचिवालय बैठकमा धारणा राख्ने क्रम जारी, बैठक भोलि पुनः बस्ने

काठमाडौँ – नेकपा (एमाले) को सचिवालय बैठकमा पदाधिकारीले धारणा राख्ने क्रम जारी छ । एमाले उपमहासचिव लेखराज भट्टका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास गुण्डुमा शनिबार बसेको बैठकमा...

एमाले सचिवालय बैठकमा चर्काचर्की, चार उपाध्यक्षद्वारा नेतृत्व पुनर्गठनको माग

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) का चार उपाध्यक्षले पार्टीको नीति तथा नेतृत्व पुनर्गठन गर्नुपर्ने माग गरेका छन् । भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको केन्द्रीय सचिवालय...

संविधान संशोधनमा समावेशी अधिकार सुनिश्चित गर्न दलहरूको जोड

काठमाडौं – संविधान संशोधनको बहस तीव्र भइरहेका बेला विभिन्न राजनीतिक दलका नेताहरूले सीमान्तकृत समुदाय, दलित, महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको अधिकारलाई संशोधन प्रक्रियाको केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन् । राजनीतिक...

कार्यविभाजन टुंग्याउन आज एमाले सचिवालय बैठक, पार्टी पुनर्गठनको बहस चर्किने संकेत

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिनका लागि बैठक अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा बिहान ११ः३० बजे बस्ने तय भएको...

पूर्वअर्थमन्त्रीका सुझावसहित आगामी बजेट तयारीमा जुटे अर्थमन्त्री वाग्ले

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि पूर्वअर्थमन्त्रीहरूसँग सुझाव लिनुभएको छ । बुधबार काठमाडौँमा आयोजित विशेष कार्यक्रममा उहाँले पूर्वअर्थमन्त्रीहरूसँग बजेटका प्राथमिकता, चुनौती र सुधारका विषयमा छलफल...

कांग्रेसको निर्वाचन ब्युरोमा १७ सदस्य मनोनित

काठमाडौं- नेपाली कांग्रेसको निर्वाचन ब्युरोमा १७ जना सदस्य मनोनित भएका छन् । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार सभापति गगनकुमार थापाले उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठन भएको...

आसन्न महाधिवेशन सहमतिमै टुंग्याउनुपर्नेमा रास्वपा

काठमाडौँ – फागुन २१ को निर्वाचनअघि विभिन्न समूहबाट राष्ट्रिय स्वतन्त्र पार्टीमा मिसिएकाहरूले आसन्न महाधिवेशन सहमतिमै टुंग्याउनुपर्ने बताएका छन्। निर्वाचनपूर्व बालेन शाहको समूह, विवेकशील साझा पार्टी, खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी...

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं – प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजे बस्दैछ । मङ्गलबार बसेको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि छलफल भएको थियो । छलफलका क्रममा...

नदी किनारबाट विस्थापितलाई २५ हजार पुनर्स्थापना खर्च दिने सरकारको निर्णय

काठमाडौं – सरकारले काठमाडौँ उपत्यकाका नदी किनार क्षेत्रबाट विस्थापित भएका परिवारलाई प्रतिपरिवार २५ हजार रुपैयाँ पुनर्स्थापना खर्च उपलब्ध गराउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले जोखिमयुक्त बस्ती हटाउने...

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं – मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार केहीबेरअघिदेखि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बैठक जारी रहेको छ । बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विभिन्न मन्त्रालयका नियमित...