भूमिहीनलाई घरबारविहीन हुन नदिने गरी काम गर्छौँ: प्रधानमन्त्री बालेन शाह

काठमाडौं । काठमाडौँ उपत्यकाका नदीकिनार तथा सरकारी स्वामित्वका जग्गामा अतिक्रमण हटाउने क्रममा फैलाइएका भ्रम र त्रासप्रति सरकारको ध्यानाकर्षण भएको प्रधानमन्त्री बालेन्द्र शाहले बताएका छन्। प्रधानमन्त्री शाहले कानुनबमोजिम अघि बढाइएको व्यवस्थापन...

रास्वपाको नयाँ नीति: स्थानीय चुनावका उम्मेदवार यी प्रक्रियाबाट छनोट गरिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी ले आगामी २०८३ सालमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको विस्तृत रूपरेखा सार्वजनिक गरेको छ। परम्परागत दलहरूले अपनाउँदै आएको बन्द कोठाको निर्णय, नातावाद र...

आज मन्त्रिपरिषद् बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजीको खाकामा छलफल हुने

काठमाडौं – आज बिहान साढे १० बजे मन्त्रिपरिषद् को बैठक बस्दैछ। बैठकमा मन्त्रालय मर्ज र खारेज सम्बन्धी प्रस्तावित खाकाबारे छलफल हुने उच्च स्रोतले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय निकट...

लिपुलेकमार्ग हुँदै कैलाश यात्रा विषयमा नेपालद्वारा भारत-चीनलाई कूटनीतिक नोट

काठमाडौं – परराष्ट्र मन्त्रालयले नेपाली भूमि लिपुलेक हुँदै भारत र चीन बीच सञ्चालन गर्न लागिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा दुवै देशलाई कूटनीतिक नोट पठाएको छ। मन्त्रालयले पहिलोपटक यस विषयमा सरकारको...

संवैधानिक परिषद् अध्यादेश फिर्ता: राष्ट्रपतिद्वारा पुनर्विचारको आग्रह

काठमाडौं – रामचन्द्र पौडेल ले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै पुनर्विचार गर्न सरकारलाई आग्रह गर्नुभएको छ। राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन)...

एमाले सदस्यता अब डिजिटल प्रणालीमा

काठमाडौं – नेकपा एमाले ले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्णरूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ। केन्द्रीय कार्यालयमा आयोजित सदस्यतासम्बन्धी बैठकमा यस विषयमा विस्तृत छलफल गरिएको जानकारी दिइएको छ। सङ्गठन...

व्यवसायीलाई रवि लामिछानेको आश्वासन: ‘नडराउनुहोस्, सरकार तपाईंको साथमा छ’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उद्योगी-व्यवसायीलाई नडराउन र नआत्तिन आग्रह गर्नुभएको छ। काठमाडौंमा आयोजित छलफलमा उहाँले निजी क्षेत्र सरकारप्रति सशङ्कित हुनुपर्ने कुनै कारण नरहेको स्पष्ट पार्नुभयो। नेपाल...

सरकारले यी ४ मन्त्रालय खारेज गर्ने, १७ मन्त्रालयमा सीमित बनाइने

काठमाडौं । सरकारले केही मन्त्रालय खारेज तथा केहीलाई गाभेर नयाँ नाम कायम गर्ने तयारी अघि बढाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय निकट स्रोतका अनुसार चार वटा मन्त्रालय खारेज गर्ने र...

स्थानीय तह चुनाव तयारीबारे छलफल गर्न रास्वपाको सचिवालय बैठक आज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज सचिवालय बैठक बोलाएका छन्। बैठक बिहान पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने तय गरिएको छ। बैठकमा सबै सचिवालय सदस्यलाई अनिवार्य...

राष्ट्रपति पौडेलद्वारा थप तीन अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले थप तीन वटा अध्यादेश जारी गरेका छन्। राष्ट्रपति कार्यालयका अनुसार स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था...

डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता: सञ्चारमन्त्री तिमिल्सिना

  काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सुरक्षित, विश्वसनीय, समावेशी तथा दिगो डिजिटल प्रणाली निर्माण सरकारको प्रमुख प्राथमिकता भएको बताउनुभएको छ। शनिबार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि...

राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (निवारण) अध्यादेश, २०८३ जारी गर्नुभएको छ। नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश शुक्रबार जारी...