बुटवलमा मृत्यु भएका युवकको कारोना परीक्षण रिर्पोट नेगेटिभ

बुटवल – आइतबार बुटवलको ‘कोरोना विशेष’ अस्थायी अस्पतालमा मृत्यु भएका युवकमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । युवकको दुई पटकको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएको अस्थायी अस्पतालका फोकल...

दार्चुलाका स्थानीय तहहरुले न त तथ्याङ्क संकलन गरे, न त क्वारेन्टाइन नै बनाए : सीमा क्षेत्रमा आएका नागरिक ३ दिन देखि अलपत्र

दार्चुला – भारतको विभिन्न ठाउँबाट ज्याला मजदुरी गरेर नेपाल आउन खोजेका नेपालीहरु सीमानाकामा अलपत्र परेका छन् । करिब तीन चार दिन देखि अलपत्र परेका नागरिक हरुको उद्धार गर्न तिनै तहका...

कोरोनाको आशंकामा पाटन अस्पतालको आइसीयूमा राखिएका एक युवको मृत्यु

काठमाडौँ – कोरोनाको आशंकामा लतिलपुरस्थित पाटन अस्पतालको आइसीयूमा राखिएका एक व्यक्तिको मृत्यु भएको छ । धादिङ खनियाँपानी घर भएका ३५ वर्षीय युवकको मृत्यु भएको हो । तामाङ थरका ती युवक...

अमेरिकी नागरिकलाई लैजान कतार एयरवेजको चार्टर जहाज काठमाडौ आउने

काठमाडौं – नेपालमा रहेका अमेरिकी नागकिरलाई फिर्ता लैजान मंगलबार कतार एयरवेजको जहाज नेपाल आउने भएको छ । अमेरिकी सरकारले कतार एयरवेजको जहाज चार्टर्ड गरेको छ । यो जहाज काठमाडौंबाट दोहा...

१ महिनाको शुल्क छाड्न प्याब्सनले गर्यो आनाकानी, सरकारसमक्ष राखे यस्ता सर्त

काठमाडौं – निजी विद्यालयहरुले चैत महिनाको शुल्क मिनाहा गर्न शर्त राखेका छन् । सरकारले आइतबार कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित भएकाहरुलाई राहत घोषणा गर्दा माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको...

चीनबाट ल्याएको स्वास्थ्य सामाग्री प्रदेशमा पठाउन थालियो

काठमाण्डौ – सरकारले चीनबाट ल्याइएको स्वास्थ्य उपकरण र औषधि विभिन्न प्रदेशमा पठाउन थालेको छ । स्वास्थ्य राज्यमन्त्री नवराज रावत केही सामग्री र उपकरण लिएर सेनाको स्काई ट्रकमा सुर्खेत गएका छन्...

अमेरिकामा एकै दिन १८ हजार बढी कोरोनाका नयाँ संक्रमित थपिए, इटलीमा ज्यान गुमाउनेको संख्या ११ हजार नजिक

काठमाडौ – अमेरिकामा एकै दिन १८ हजार २ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यससँगै अमेरिकामा कूल संक्रमितको संख्या १ लाख ४१ हजार ८ सय ५४ पुगेको...

सरकारले ल्यायो राहत प्याकेज : निजि स्कुलको शुल्कदेखि विद्युत महसुल छुट, अरु के–के छ, राहत प्याकेजमा ?

काठमाडौं – सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई राहत प्याकेज घोषणा गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले निजी स्कुलको शुल्कदेखि विद्युत महसुल छुटसम्मको राहत प्याकेज ल्याएको हो । सरकारको...

निजी स्कुलले एक महिनाको शुल्क लिन नपाउने

काठमाडौं – सरकारले निजी शैक्षिक संस्थाहरुलाई एक महिनाको शुल्क छुट दिन निर्देशन दिएको छ । मन्त्रिपरिषद्ले आइतबार घोषणा गरेको राहत प्याकेजमा माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको आवासबाहेक अरु शुल्क...

जर्मनीमा अर्थमन्त्रीले रेलको लिकमा गएर गरे आत्महत्या

कोरोना भाइरसबाट उच्च रूपमा संक्रमितमध्येको एक युरोपेली मुलुक जर्मनीका एक मन्त्रीले आत्महत्या गरेका छन् । कोरोना भाइरसका कारण सिर्जित आर्थिक संकटबीच जर्मनीको हेसे राज्यका अर्थमन्त्री थोमस स्याफरले शनिबार आत्महत्याको बाटो...

चैतमा तिर्नुपर्ने कर्जा असारमा तिरे हुन्छ : राष्ट्र बैंक

काठमाण्डौ – कोरोना भाइरस (कोभिड–१९) को संक्रमणसँगै अर्थतन्त्रमा ठूलो क्षति पुगेको भन्दै नेपाल राष्ट्र बैंकले सहुलियत घोषणा गरेको छ । कोरोनाको कारण व्यापार व्यवसाय ठप्प भएपछि राष्ट्र बैंकले चैतसम्ममा तिर्नुपर्ने...

कोरोना परीक्षण अब सुदूरपश्चिम सहित ४ वटा प्रदेशमा गर्न सकिने

काठमाडौं – चीनबाट ल्याइएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण परीक्षण गर्ने मेसिन सुदूरपश्चिम सहित चारवटा प्रदेशले पाउने भएको छ । प्रदेश २, ५, कर्णाली र सुदूरपश्चिम प्रदेशले पीसीआर (पोलिमर चेन...